‘लालीबजार’ हेरेपछि गायक खेम सेन्चुरी भावुक, अभिनेत्री स्वस्तिमाको कामलाई भने ‘उत्कृष्ट’
काठमाडौँ :
दोस्रो सातामा प्रदर्शनरत नेपाली कथानक चलचित्र ‘लालीबजार’ लाई विशेष प्रदर्शनी मा उपस्थित कलाकर्मीहरूले मुक्तकण्ठले प्रशंसा गरेका छन् । सोमबार बेलुकी काठमाडौँस्थित जय नेपाल हलमा आयोजना गरिएको विशेष प्रदर्शनीमा चलचित्र हेरेपछि…