चैत ३० गते सोमबारको राशिफल पढ्नुहोस
शुभप्रभात,
२०८२ चैत ३० गते (१३ अप्रिल २०२६) साेमवार, वैशाख कृष्णपक्ष एकादशी तिथि। धनिष्ठा नक्षत्र, १३ः०९ बजेपछि शतभिषा। चन्द्रराशि कुम्भ।
मेष -
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्।…