सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

गैरकानुनी रूपमा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौँ, विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा कानुनले निषेध गरेका स्थानमा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न नगराउन आग्रह गरेको छ । सरकारले सबै प्रकारका बेटिङ एप तथा बेबसाइट यही चैत १३ गतेको मन्त्रिपरिषद्को…

हाललाइ विद्यालय तहका प्रवेश परीक्षा तयारी र ब्रिजकोर्स मात्रै बन्द गर्ने

शिक्षामन्त्री सस्मित पोखरेलले एसइइ दिएका विद्यार्थीलाई लक्षित गरेर सञ्चालन हुँदै आएका ब्रिज कोर्स र तयारी कक्षा मात्र रोक्ने निर्णय गरिएको बताएका छन  । हिजो मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूको प्रश्नमा उहाँले एसइइ दिइसकेका र कक्षा ११ मा जान…

काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ

काठमाडौँ, काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान रिजाललाई सुविधानगरमा रहेको निवासबाटै पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयलले जनाएको छ । गएको भदौ २३ र २४ गते नवयुवा…

जेनजी सहिद साउदको परिवारलाई रोजगारी

जेनजी आन्दोलनका क्रममा साहदत प्राप्त गरेका यहाँस्थित शिवनाथ गाउँपालिका–२ का दीपकसिंह साउदको घरपरिवारका सदस्यले रोजगारी पाएका छन् । सहिद दीपककी भाउजु सरस्वतीले नेपाल विद्युत् प्राधिकरणमा रोजगारी पाएकी हुन् । प्राधिकरणद्वारा हालै रोजगारी…

नागढुंगा–मुग्लिन सडक आजदेखि ३ दिन रातको समयमा बन्द

काठमाडौँ, नागढुंगा-मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने भएको छ । चितवन इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरलगायत स्थानमा सडक स्तरोन्नति गर्न आजदेखि १९ चैतसम्म राति ६ घण्टा बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना…

आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँड्नुभएका महावीर जैनको २६२५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन भारतको वैशाली नजिकैको…

चैत १७ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत १७ गते (३१ मार्च २०२६) मंगलवार, चैत्र शुक्लपक्ष त्रयाेदशी तिथि, ७ः०५ बजेपछि चतुर्दशी। पूर्वफाल्गुनी नक्षत्र, १५ः३० बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ अवसरका साथै…

अभिनेत्रीबाट निर्माता बनिन् प्रियंका, ‘मास्टर्नी’ छायांकन जारी

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा सक्रिय अभिनेत्री प्रियंका कार्की अब निर्माणको अर्को चरणमा उक्लिँदै फिचर फिल्म निर्माणमा जुटेकी छन्। वेब सिरिज ‘जस्ट एनदर लभ स्टोरी’ र सर्ट फिल्म ‘टाँक’ पछि उनले आफ्नो नयाँ फिल्म ‘मास्टर्नी’…

अनमोलको जन्मदिनमा ‘बाटुलो जून’ प्रदर्शन घोषणा,दसैंमा हुनेछ प्रदर्शन

काठमाडौं : सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘बाटुलो जून’को प्रदर्शन घोषणा गरिएको छ । प्रमुख अभिनेता अनमोल केसीको सोमबार परेको जन्मदिनको अबसरमा पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्र आगामी वर्ष २०८३ को…

एसिया प्यासिफिकमा ‘बेस्ट फिल्म’ जितेको ‘आँखा’ ह्युस्टनको ‘रेमी…

काठमाडौं : जौन योञ्जनद्वारा निर्देशित नेपाली चलचित्र 'क्रलिङ क्रोज: आँखा' संयुक्त राज्य अमेरिकामा आयोजना हुने वर्ल्डफेस्ट-ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रतिष्ठित 'रेमी अवार्ड'का लागि मनोनित भएको छ। विश्वभरका चलचित्र निर्माता र…