सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

‘सेतो धरती’ नाटकमार्फत नाटकमा डेब्यु गर्दै अभिनेत्री बेनिशा हमाल

काठमाडौं : अभिनेत्री बेनिशा हमाल अब फिल्म नभई नाटकमा देखिने भएकी छन्। चर्चित उपन्यास ‘सेतो धरती’मा आधारित मञ्चन हुन लागेको नाटकमा उनले ‘तारा’को भूमिकामा अभिनय गर्नेछिन्। अष्ट्रेलियाबाट फर्किएकी बेनिशालाई शनिबार कान्तिपुर फिल्म एकेडेमीले…

‘आबाट आमा’ले मनायो ५१ दिन, दोस्रो भाग चाँडै

काठमाडौं : निर्देशक चन्द्र पन्तले फिल्म ‘आबाट आमा’को सफलता पछि यसको दोस्रो श्रृंखला निर्माण गर्ने घोषणा गरेका छन्। आइतबार प्रदर्शनको ५१ दिन पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा उनले ‘आबाट आमा २’को छायांकन बैशाख दोस्रो साताभित्र सुरु गरिने…

‘मितज्यू’को ‘गैराघरे काँइली’गीतमा दया,सौगात र तेरियाको छमछमी नाचे

काठमाडौं : आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’मा समावेश गीत ‘गैराघरे काँइली’ सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार फिल्मको पहिलो गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई,सौगात मल्ल र…

निफ उद्घाटनमा सिप्पी, नेपाली फिल्मकर्मीसँग अनुभव साट्ने

काठमाडौं : भारतका चर्चित निर्देशक, निर्मात र कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा उद्घाटन समारोहमा विशेष उपस्थित रहने भएको छ। निफका अध्यक्ष केपी पाठकका अनुसार उनी उद्घाटन कार्यक्रममा विशेष उपस्थिति जनाउन नेपाल…

निखिल–वर्षाको ‘कस्तुरी’को अधिकांश सुटिङ सम्पन्न

काठमाडौं : निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भुमिका रहने फिल्म ‘कस्तुरी’को गाउँको केहि दृश्य र गीत बाहेक सम्पुर्ण छायांकन सकिएको छ। फिल्मको छायांकन थालेको ३५ दिनमा सकेको हो। फिल्मका निर्देशक ऋत बोहोराले केहि गाउँको सिन र गीत बाहेक…

इरानको आक्रमणपछि इजरायलमा रहेका नेपालीहरूमा चिन्ता बढ्दो

इजरायलमा पछिल्ला दिनहरूमा इरानबाट भइरहेको क्षेप्यास्त्र तथा ब्यालेस्टिक मिसाइल आक्रमणका कारण अवस्था गम्भीर बन्दै गएको त्यहाँ रहेका नेपालीहरूले बताएका छन् । विशेषगरी हिजोदेखि आक्रमणको तीव्रता बढ्दै गएको र सर्वसाधारणमा त्रासको अवस्था देखिएको…

प्रधानमन्त्री कप क्रिकेटः एपीएफ विजयी

काठमाडौँ, प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गर्दै जित हासिल गरेको छ । काठमाडौँको मूलपानिस्थित माथिल्लो मुूपानी क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ७१…

श्रद्धा श्रेष्ठद्वारा आफ्नो कार्यकालको १०० दिने प्रगति प्रतिवेदन सार्वजनिक

काठमाडौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आफ्नो कार्यकालको १०० दिने प्रगति प्रतिवेदन सार्वजनिक गरेकी छिन। उनले कार्यकाल सुरु भएको मङ्सिर २६ गतेदेखि चैत ८ गतेसम्मको उपलब्धि सार्वजनिक गरेका हुन । उनका अनुसार…

अब राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि छुट्टाछुट्टै फारम भर्न नपर्ने

काठमाडौँ, सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गरी सेवा प्रवाह शुरु गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको…

नेप्से परिसूचकमा ५४ दशमलव ५१ अङ्कको वृद्धि

काठमाडौँ, साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ५१ अङ्क अर्थात् एक दशमलव ८९ प्रतिशतले बढेर दुई हजार ९३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । आज विभिन्न…