सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

महोत्सवमय बन्यो गण्डकी प्रदेश

पोखरा / ‘महोत्सवको पनि महोत्सव’ भनिने लेखनाथ महोत्सव आठ दिनदेखि पोखरामा जारी छ । लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित उक्त महोत्सव १९औँ संस्करणसम्म आइपुगेको हो । सातौँ बागलुङ महोत्सव बुधबारदेखि सुरु भएको छ । बागलुङ उद्योग वाणिज्य सङ्घले…

एनसेलको अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ: सञ्चारमन्त्री शर्मा

काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन तथा छानबिन समितिको प्रतिवेदनप्राप्त भएपछि सरकारले निर्णय लिने बताइन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको…

यति एअरलाइन्सको विमान दुर्घटनाको कारण मानवीय त्रुटि

काठमाडौँ/ गएको वर्ष पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । पूर्वसचिव…

सिप बिल्डिङका १८ जनाले मात्र ईपीएसका लागि आवेदन दिन पाउने

काठमाडौँ/ सिप बिल्डिङमा अनुत्तीर्ण भएका १८ जनाले मात्रै ईपीएस कोरियाका लागि आवेदन दिन पाउने भएका छन् । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखा कार्यालय ग्वार्कोले १८ जनालाई आवेदन फाराम भर्नका लागि बोलाएको हो । ती बाहेकको हकमा…

पर्यटकीय सम्भावना बोकेको गाम्फा धुरी ओझेलमा, प्रचारप्रसारको कमी

म्याग्दी / पर्यटकीय सम्भावना बोकेको म्याग्दीको मङ्गला गाउँपालिका–४ र बाग्लुुङको ताराखोला गाउँपालिका–३ को सिमानामा रहेको गाम्फा धुरी ओझेलमा परेको छ। हिमाल र पहाडी भूूगोलका साथै सूर्योदयको अवलोकन गर्न उपयुक्त स्थान भए पनि पूर्वाधार र…

गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा बिहीबार रिट दायर भएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले सर्वोच्चमा रिट दायर गरेका हुन् । नेपाल राष्ट्र…

एकको उपहार, अर्काको सरोकार’: सहयोगको हात फैलाउँदै सुखावती

पोखरा / ‘एकको उपहार, अर्काको सरोकार’ भन्ने नाराका साथ पुराना सामान पुनः प्रयोग एवं प्रशोधन गरी त्यसलाई सुपथ मूल्यमा बेच्ने र आम्दानीलाई सामाजिक उपयोगमा लगाउँदै आएको सुखावती फाउन्डेसनले पोखरामा सहयोगको हात फैलाउन सुरु गरेको छ। समाज कल्याण…

गण्डकीबाट राष्ट्रियसभामा १६८ जना आकांक्षी

काठमाडौँ/ राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकीबाट नेपाली कांग्रेसका १६८ जनाले उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । ११ माघमा हुने निर्वाचनमा गण्डकी प्रदेश समितिले प्रदेशभरका ११ जिल्लाबाट नाम संकलन गरी १६८ जना आकांक्षीको नाम केन्द्रीय…

बोलीले होइन कामबाट नतिजा खोजौँ: मन्त्री गुरुङ

वालिङ / कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेतृत्वको बोलीबाट नभई नागरिकले कामबाट परिवर्तन खोजेको बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको आज बिहान चापाकोट–६ मोहमीस्थित साँखर…

उद्योग मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशनः युवालक्षित स्टार्टअप विजनेशलाई प्राथमिकता दिनुस्

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युवाहरूका निम्ति स्टार्टअप विजनेशलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन्। बिहीबार दिउँसो सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति…