आपसी टकराबले प्याराग्लाइडिङलाई प्यारालाइसिस गराउन पाइदैन: प्रमुख आचार्य
पोखरा/
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडक महोत्सव पोखराको पहिचान बनेको बताए । “लेकसाइडको तीन किलोमिटर क्षेत्रमा हुने महोत्सव पोखराको पहिचान बनेको छ, सबै सिजनका लागि पोखरा उपयुक्त छ भन्ने सन्देश दिन यो महोत्सव सफल भएको छ, प्रमुख…