सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

भृकुटीमण्डपमा आजदेखि घरजग्गा व्यवसाय प्रदर्शनी सुरु

काठमाडौँ/ नेपाल जग्गा तथा आवास विकास सङ्घले काठमाण्डौमा आजदेखि चार दिनसम्म घरजग्गा व्यवसायसँग सम्बन्धित प्रदर्शनी ‘रियल स्टेट एक्स्पो’ आयोजना गरेको छ । कोरोना महामारीका कारण ०७६ देखि रोकिएको प्रदर्शनी यस वर्ष भृकुटीमण्डपमा आयोजना गरिएको हो…

कालो सूचीमा परे मध्यपहाडी राजमार्गमा काम गर्ने निर्माण कम्पनी

काठमाडौं / मध्यपहाडी राजमार्गको पर्वत खण्डमा काम गर्ने निर्माण कम्पनीहरु कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले मध्यपहाडी राजमार्गको पर्वत खण्डमा काम गन एमपीरएससीएफरईसीसी जेभी सुर्खेतलाई तीन वर्षसम्मका लागि कालोसूचीमा…

राष्ट्रियसभाको निर्वाचन सम्पन गर्न ७ निर्वाचन अधिकृत

काठमाडौँ/ राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ । सात प्रदेश राजधानीमा हुने निर्वाचनका लागि प्रदेश राजधानी रहेको जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मा दिइएको छ । आयोगले जारी गरेको…

ईपीएसः सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन

काठमाडौँ/ रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला भएको छ । उनीहरूलाई भोलि शुक्रवार बिहान १० बजेदेखि ३ बजेसम्म ईपीएस शाखा ग्वार्कोमा सक्कल पासपोर्ट, पासपोर्ट साइजको…

आगलागीमा परी एकको मृत्यु, लाखौँको क्षति

काठमाडौँ/ आगलागीको घटनामा परेर एक जनाको मृत्यु भएको छ । दार्चुलाको नौगाड गाउँपालिका–३ होपरीगाड बस्ने रनबिर टमटाको घरमा विद्युत सर्ट भई बुधबार बेलुकी आगलागी हुँदा उनको ४ महिनाको छोरा बिजय प्रकाश टमटाको जलेर मृत्यु भएको हो । आगलागीबाट घर…

छानबिन सक्नासाथ एनसेलबारेनिर्णय लिने सञ्चारमन्त्री शर्माको भनाई

काठमाडौँ/ सञ्चारमन्त्री रेखा शर्माले एनसेल बिक्रीमा गैरकानुनी काम भएको भए कारबाही गर्ने गरी सरकारले छानबिन समिति बनाएको बताएकी छन । एनसेल बिक्रीबारे संसदको शिक्षा समितिमा बिहीबार भएको छलफलमा मन्त्री शर्माले पूर्व महालेखा परीक्षक टंकमणि…

अफगानिस्तानका चर्चिर क्रिकेटरहरूमाथि कडा कारवाही, आइपीएलसहितका प्रतियोगिता खेल्न प्रतिबन्ध

काठमाडौं । अफगानिस्तानका चर्चित क्रिकेटर नवीन उल हक फेरि चर्चामा छन् । आईपीएलमा विराट कोहलीसँगको विवादका कारण चर्चामा आएका नवीन उल हकलाई अफगानिस्तान क्रिकेट बोर्डले ठूलो झटका दिएको छ । अफगानिस्तान क्रिकेट बोर्डले नवीन उल हक, मुजिब उर रहमान…

सुनको भाउमा अर्को रेकर्ड: तोलाको १ लाख २२ हजार रुपैयाँ

काठमाडौँ/ सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको १ लाख २२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज तोलामै १ हजार ३ सय…

पहुँच नभएका भुइँमान्छेलाई बेवास्ता गर्ने परिपाटी गलत: सांसद पोखरेल

काठमाडौँ/ नेकपा (एमाले) की नेत्री एवं प्रतिनिधिसभा सदस्य मेनका पोखरेललाई सरकारको नेतृत्व गरिरहेका पहुँचवाला नेताहरूले आ–आफ्नो जिल्लामा बढी बजेट छुट्याउने तर विकासको प्रतीक्षामा बसेका र कतै पहुँच नभएका भुइँमान्छेलाई बेवास्ता गर्ने परिपाटी…

बासस्थान र आहाराको अभावमा लोप हुँदै दुर्लभ पक्षी हुचिल

उदयपुर/ दुर्लभ पक्षी हुचिल बासस्थान र आहारा अभावमा सङ्कटमा पर्दै गएको छ । विशेषगरी चिउरी, गायोको रुखमा बस्न मनपराउँने पक्षी हुचिल गाउँघरमा यस्ता बोट नहुँदा पनि समस्यामा परेका छन् । गाउँघर एवं जङ्गल क्षेत्रमा विगतमा सहजै पाइने हुचिल अहिले…