सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

देवघाटधाम क्षेत्रको सरसफाइमा जुटे युवा

भरतपुर/ पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम क्षेत्रको सरसफाइमा युवा जुटेका छन् । विआर द युथ ‘वे’ ग्रुपका युवाले छ हप्तादेखि देवघाट क्षेत्रको नियमित सरसफाइ गरेका हुन् । उनीहरुले आठ वर्षदेखि नियमितरुपमा भरतपुरमा सरसफाइ गर्दै आएका छन् । फोहरका…

सन्दीपविरुद्धको मुद्दामा आज फैसला आउन सक्ने

काठमाडौं / सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको आज फैसाला हुने सम्भावना रहेको छ। जिल्ला अदालत काठमाडौंमा बुधबारदेखि पुनः सुरु भएको सुनुवाइ नसकिए पछि सो क्रम सकिएमा आजै फैसाला हुने सम्भावना बढेको छ। बुधबार पनि सुनुवाइ…

नेपाल–ल्हासा सिधा उडान सुरु

काठमाडौँ/ नेपाल–ल्हासा सिधा हवाई उडान सुरु भएको छ । हिमालयन एयरलाइन्सले बिहीबारदेखि काठमाडौँबाट लासा नियमित उडान सुरु गरेको हो । काठमाडौँ–ल्हासा उडान उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चीन र नेपालको…

एनएसएल दोस्रो क्वालिफायरः आज पोखरा र ललितपुरबीच प्रतिश्पर्धा हुँदै

काठमाडौं / जारी नेपाल सुपर लिग {एनएसएल} फुटबलको आज दोस्रो क्वालिफायरको खेल हुँदैछ। दोस्रो क्वालिफायरमा आज पोखरा थण्डर्स र ललितपुर सिटीबीच भिडन्त हुँदैछ। यो खेल साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुँदैछ। पोखरा पहिलो क्वालिफायरमा पेनाल्टी…

क्यानाडा पुगेका बिध्यार्थी र नवआगन्तुकहरूलाई स्वागत

पोखरा/ नेप्लिज क्यानेडियन स्पोर्टस काउन्सिल (एनसिएससी) ले क्यानाडा गएका बिध्यार्थी र नवआगन्तुकहरूलाई स्वागत र साथै मिसिसागामा खेलकुदका क्षेत्रमा योगदान गरेका ६ जना व्यक्तित्वहरूको सम्मान गरेको छ। लामो समयदेखि क्यानडामा खेलकुदमा योगदान…

‘घुम्न जाऔँ बन्दीपुर’ अभियान थालनी

दमौली/ तनहुँको बन्दीपुर गाउँपालिकाले घुम्न जाऔँ बन्दीपुर अभियान थालनी गरेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाको सक्रियतामा उक्त अभियान सुरु गरिएको हो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र…

धरौटी बुझाएपछि रिहा भए भुटानी शरणार्थी नेता टेकनाथ रिजाल

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर बुधबार रिहा भएका छन्। उक्त मुद्दामा सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर बुधबार रिहा भएका…

कांग्रेसले पुस १६ गते मेलमिलाप दिवस मनाउने

काठमाडौँ/ नेपाली कांग्रेसले पुस १६ गते ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छ । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिनमा कांग्रेसले…

सुन्तलाखेती छोडेर एभोकाडोमा आकर्षित किसान

इलाम/ इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मेहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माईजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै…

म्याग्दे खोलामा पुल निर्माण

तनहुँ/ तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर–४ र ७ जोड्ने म्याग्दे खोलामा पुल निर्माण भएको छ । दुई वटा वडा जोड्ने मोटरेबल पुल निर्माण भएपछि स्थानीयबासिन्दा खुसी भएका छन् । विगतमा आवतजावतमा समस्या भए पनि अब सहज भएको भन्दै उनीहरुले…