सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी/ सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित धौलागिरि आइसफल पदमार्गअन्तर्गत धौलागिरि हिमालको आधार…

नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको अध्यक्षमा गोपाल राई

पोखरा/ नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको केन्द्रीय अध्यक्षमा गोपाल राई निर्वाचित भएका छन । पोखरामा सम्पन्न नेपाल फिजिकल ट्रेनिङ एशोसियसन केन्द्रीय समितिको पाँचौ महाधिवेशनबाट गोपाल राई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका हुन । १३ सदस्यीय…

आज मिति २०८० साल पुस १२ गते, बिहीवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८० पुस १२ गते, बिहीवार, २८ डिसेम्बर २०२३। पौष कृष्णपक्ष द्वितीया तिथि। पुनर्वशु नक्षत्र। चन्द्रराशि मिथुन, १८ः२८ बजेपछि कर्कट। उपप्रा। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन…

१३ वर्षपछि फिल्मको सुटिङमा फर्किएकी विपना थापा, जब मेकअप गर्दागर्दै रुन थालिन्

काठमाडौं : एक दशक अघि नेपाली फिल्ममा गर्विलो उपस्थिति जनाएकी अभिनेत्री विपना थापा १३ वर्षपछि पुन फर्किएकी छन। विवाह बन्धनमा बाँधिएर सन्तान भएपछि अभिनयबाट ओझेल रहेकी अभिनेत्री थापा फिल्म ‘ह्रस्व दीर्घ’बाट कमब्याक गरेकी हुन्। लामो समय पछि…

‘दुई कदम’ अब हङकङमा पनि प्रदर्शन हुने

काठमाडौं : गत मंसिर २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘दुई कदम’ अब हङकङमा पनि प्रदर्शन हुने भएको छ । नयाँ वर्षको अवसर पारेर आगामी ३१ डिसेम्बर अर्थात् पौष १५ गते हङकङमा प्रिमियर गर्न लागिएको हो। अहिले यहि फिल्मको प्रिमियरमा सहभागी हुन मुख्य…

फिल्मको नाम ‘खजुरे ब्रो’ सुनेर हाँसे धरानका मेयर हर्क

काठमाडौँ : निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको फिल्म ‘खजुरे ब्रो’को टिम यतिबेला धरानमा प्री प्रोडक्सनको कार्य धमाधम भई रहेको छ। दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको फिल्मको युनिट धरानमा लोकेसन हन्टिंग पनि गरि रहेको…

पुस २७ गते हलमा लाग्ने ‘पर्खी बसें तिमीलाई’ को ट्रेलर हेरेर दर्शकले के भने ?

काठमाडौँ : आउँदो पुस २७ गते प्रदर्शन तय गरिएको फिल्म ‘पर्खी बसें तिमीलाई’ को सार्वजनिक ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएको छ । युट्युबमा सार्वजनिक ट्रेलरलाई हेर्नेले तारिफ गरेका छन् । प्राय धेरैपछि प्रेमकथानकमा आधारित फिल्म हेर्न पाउने…

दिनेशको ‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यन फाइनल

काठमाडौं : यस वर्षको सुपरहिट फिल्म ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। हिमालले निर्माण गर्न लागेको नयाँ फिल्मको नाम ‘गाउँ नै रमाइलो’ राखिएको छ । यो फिल्मलाई दिनेश राउतले निर्देशन गर्ने पक्का भएको छ…

पोखरामा ‘१२ दुर्वासा’ नाटक मञ्चन तयारी

पोखरा / पोखरामा नाटक ‘१२ दुर्वासा’ मञ्चन तयारी सुरु भएको छ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा यहीं पुष २६ गतेबाट मञ्चन हुने नाटकको यतिबेला धमाधम रिहर्सल भइरहेको हो । अमेरिकन नाटककार रेग्नाल्ड रोजले लेखेको नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले…

प्रबिन वेडवालको स्वरमा‘कलीलो यौवन’ सार्वजनिक

काठमाडौं : गायक प्रबिन वेडवालको ‘कलीलो यौवन’ को भिडियो सार्वजनिक भएको छ । केपी आचार्यको शब्द , इन्द्र राज परियारको संगीत,आदेश गुरुमाचनको संगीत संयोजन रहेको गीतको भिडियो रिलिज भएको हो। प्रेम र प्रेमील जोडीबीचको हृदयविदारक अवस्थालाई चित्रण…