सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

चट्टान आरोहणका लागि बन्दीपुरमा पर्यटकहरु

तनहुँ/ बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित चुनपहरा चट्टान आरोहणका लागि पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । कुनै बेलामा बाँदर कुद्ने भीरमा अहिले पर्यटकहरु चट्टान आरोहणका लागि आउने गरेका छन् । यसबाट यस आम्दानी पनि हुन थालेको छ । उक्त पहरामा…

कांग्रसका युवा नेताद्धारा सरकार र पार्टीकै अस्तित्वमाथि प्रश्न

काठमाडौँ/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकार गएर कांग्रेसका मन्त्रीहरुले उल्लेख्य परिणाम दिन नसकेको भन्दै पार्टीले समुदायमा लैजाने विषय नै नभएको बताएका छन् । शनिबार केन्द्रीय समिति बैठकमा पौडेलले कांग्रेसको समुदायमा…

मौलिक चाडपर्व र परम्पराको संरक्षण गर्नु हाम्रो कर्तव्य

काठमाडौँ/ राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले ‘तमु ल्होसार’ जस्ता पर्वहरू राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै यस्ता पर्वले विविधतामा एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । आज गुरुङ समुदायको नयाँ वर्ष एवं…

‘ह्युमन राइट्स कन्सर्ट’मा ग्रामी अवार्ड बिजेता एन्जेलिका कुडोसंगै गायक करण राईको धमाकेदार प्रस्तुती

काठमाडौं : ह्युमन राइटसको ७५ औं वार्षिकोत्सवको अवसरमा ‘ह्युमन राइट्स कन्सर्ट’मा पहिलो चोटि नेपाली भाषालाई प्रतिनिधित्व गर्दै गायक करण राईले आफ्नो साङ्गीतिक प्रस्तुती दिएका छन् । गत डिसेम्बेर १० का दिन ह्युमन राइटसको ७५ औं वार्षिकोत्सवको…

विश्व फुटवलमा २०२३ को सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डो

एजेन्सी/ क्रिस्टियानो रोनाल्डो सन २०२३ मा विश्वकै सर्वाधिक गोलकर्ता बन्दै अन्त्य गर्ने भएका छन । शनिबार साउदी प्रो लिगमा अल तावोउनविरुद्ध ४–१ को जीत हासिल गर्ने क्रममा गोल गर्दै रोनाल्डोले यो वर्षको ५४ औँ गोल गर्न सफल भएका हुन । पोर्चुगिज…

३५ विधामा अवार्ड प्रदान गर्दै क्वालिटी इन्टरटेनमेन्ट अवार्ड सम्पन्न

काठमाडौं : क्वालिटी फिल्मस् प्रा.लि.द्धारा आयोजित तथा बिलक्षण क्रियसनको व्यवस्थापकमा तेश्रो संस्करणको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२३ अवार्ड सकिएको छ। आयोजकले मलेसियापछि बाँकी अवार्ड शुक्रबार बेलुका नाचघरमा सम्पन्न भएको हो। कार्यक्रममा…

बस दुर्घटना हुदाँ वनभोज गएका २० जना घाइते

दाङ/ दाङमा आज बिहान बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । राप्ती राजमार्ग अन्तर्गत सितलपुर–अमेलिया सडक खण्डको भञ्जाङमा भे १ ख २०४१ नम्बरको बस दुर्घटना भएको हो । बस दुर्घटना हुँदा बर्दियाबाट दाङको चखौरा वनभोजका लागि गएकाहरु घाइते भएका…

मर्दी ट्रेकिङ गएका विदेशी पर्यटक सम्पर्कविहीन

काठमाडौँ/ कास्कीको पोखरा/मर्दी ट्रेकमा २४ घन्टादेखि एक जना विदेशी पदयात्री सम्पर्कविहीन भएका छन् । शनिबार बिहान करिब ४ बजे मर्दी हाई क्याम्पबाट बेस क्याम्प हिँडेका मिचेल नाम गरेका स्वीडेनी युवक सम्पर्कविहीन भएको माछापुच्छ्रे गाउँपालिका-८…

बृहत च्याउ मेला तथा परिकार महोत्सव आज

काठमाडौँ/ बृहत च्याउ मेला तथा परिकार महोत्सव आज आयोजना हुँदै छ । च्याउ उत्पादक किसान संघ नेपालले राष्ट्रिय च्याउ दिवसको अवसरमा आज च्याउ ललितपुरस्थित जावालाखेल खेलमैदानमा सो मेलाको आयोजना गर्न लागेको हो । ‘च्याउ किसानहरूको जागरुपता,…

कालीगण्डकी करिडोर अन्र्तगत नागढुङ्गा–काभ्रे खण्डको काम सुरु

म्याग्दी/ राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ । विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको…