सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

नयाँ वर्षको रुपमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै

काठमाडौँ/ गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । गुरुङ बाहुल्य गण्डकीका खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार…

विद्युत नपुगेका बागलुङका दुर्गम गाउँमा प्रसारण लाइन विस्तार सुरु

बागलुङ/ नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गत माघदेखि विद्युत् सेवा सुरु गरे पनि…

‘पोखराको पर्यटन व्यवसायमा महिलाहरुको संलग्नता चाखलाग्दो’

सन्तोष बस्याल पोखरा । पोखरा पर्यटकीय शहर हो । यहाँको सुन्दर प्राकृतिक स्वरुपमा पर्यटक लालयित छन् । पोखराको पर्यटन क्षेत्रलाई सुन्दर बनाउन जति यहाँका पुरुष पर्यटन व्यवसायीहरुको हात छ त्यति नै महिला पर्यटन व्यवसायीहरुको समेत हात छ ।…

करापुटार समाजको रक्तदानमा ५१ युनिट संकलन

पोखरा/ ईशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । पोखरा अमरसिंहचोकमा शनिवार आयोजित कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १२ का वडाअध्यक्ष सन्तोष बास्तोलाले समाजका…

पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स र रशिलाको हातमा

पोखरा/ दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाल र रशिलाले महर्जनले जितेका छन् । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजना, पोखरा महानगर पालिकाको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्ड पोखराको…

पोखरामा जारी लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार

लेखनाथ/ ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ । महोत्सवमा यसपटक दर्शकहरुको संख्या…

पोखरामा पूर्वराजा वीरेन्द्र वीर विक्रम शाहको सालिकमा माल्यार्पण

पोखरा । पूर्वराजा वीरेन्द्र वीर विक्रम शाहको सालिकमा माल्यार्पण गरिएको छ । ७९ औं जन्मजयन्ती शनिबार पोखरामा माल्यार्पण गरिएको हो । पोखरा–१० वीरेन्द्र चोकमा ९ पुसमा पुनःस्थापित गरिएको राजा वीरेन्द्रको सालिकमा माल्यार्पण र साँझ दीप प्रज्जवलन…

आज मिति २०८० साल पुस १५ गते, आइतवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८० पुस १५ गते, आइतवार, ३१ डिसेम्बर २०२३। पौष कृष्णपक्ष चतुर्थी तिथि, १०ः३१ बजेपछि पञ्चमी। मघा नक्षत्र। चन्द्रराशि सिंह। उपप्रा। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक…

निश्चलले ‘दिमाग खराब २’बनाउने,रिलिज अर्को दसैंमा

काठमाडौं : निर्देशक निश्चल बस्नेतले फिल्म ‘दिमाग खराब’को सिक्वेलको घोषणा गरेका छन्। उनले शनिबार प्रदर्शनको ५१ औं दिनको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा सिक्वेलको घोषणा गरेका हुन्। उनले फिल्म ‘दिमाग खराब’ले ५१ दिन मनाएको अवसरमा दर्शकको…

‘मोडल हन्ट नेपाल २०२३’को विजेता बने रोनिश र आयुष्मा

काठमाडौँ : ‘मोडल हन्ट नेपाल २०२३’ को उपाधि रोनिश खड्गी र आयुष्मा पौडेलले जितेका छन् । काठमाडौँमा खड्गीले १५ प्रतियोगीलाई पछि पार्दै मेल तथा पर्वतकी पौडेलले २१ प्रतियोगीलाई पछि पार्दै फिमेल तर्फको उपाधि चुमेका हुन् । शुक्रबार साँझ होटल…