नकरात्मक भन्दा रचनात्मक पत्रकारितामा लाग्न देउवाको आग्रह
पोखरा ।
नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले नकरात्मक भन्दा रचनात्मक पत्रकारितामा लाग्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको कीर्ति स्मृति पत्रकारिता वृति सम्मान अर्पण…