निजगढ इन्टरचेन्जको डिजाइन परिर्वतन गर्न प्रस्ताव
काठमाडौँ/
नेपाल नागरिक उड्डयन प्राधिकरणले द्रुतमार्गको निजगढ इन्टरचेन्जको डिजाइन परिर्वतन गर्न प्रस्ताव गरेको छ । यसले इन्टरचेञ्ज निर्माणमा दुविधा उत्पन्न भएको नेपाली सेनाले जनाएको छ ।
संसदको राज्य व्यवस्था समितिले बुधबार काठमाडौं…