लिखतसम्बन्धी कसुरको आरोपमा वायुसेवा निगमका दुई कर्मचारी निलम्बन
काठमाडौँ/
नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन । नक्कली भिजिट भिसामा विदेश जाने नेपाली नागरिकको कागजात मिलाउने गरेको आरोपमा पक्राउ परेका निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन ।…