सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

आज मिति २०८० साल पुस ४ गते, बुधवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

पोखरा । २०८० पुस ४ गते, बुधवार, २० डिसेम्बर २०२३। मार्ग शुक्लपक्ष अष्टमी तिथि, १३ः४४ बजेपछि नवमी। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि मीन। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ।…

काँग्रेस गण्डकी प्रदेशको सम्मेलनमा उठ्यो संघीयताको औचित्य माथि प्रश्न

सन्तोष बस्याल पोखरा । नेपाली काँग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनको पहिलो दिन संघीयताको औचित्य माथि प्रश्न उठेको छ । केन्द्रिय सदस्य शंकर भण्डारीले प्रदेश सरकारको औचित्यका विषयमा बोलेका थिए । प्रदेश संरचना महङ्गो भएको भन्दै खारेज…

राजु गिरीको ‘ईश्वर’मा शिशिर वाग्देल अनुबन्धित

काठमाडौँ : राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म हो ‘ईश्वर’मा मुख्य कलाकारको रूपमा शिशिर वाग्देल अनुबन्धित भएका छन् । मंगलबार उनलाई निर्देशक गिरीले फिल्मको मुख्य कलाकारको रूपमा अनुबन्धित गरेका हुन् । यस अघि फिल्ममा सबिन बास्तोला…

कमला मगरले ल्याईन यो मेरो पिरती

काठमाडौं : गायिका कमला मगरले आफ्नो पहिलो गीती एल्बम ‘यो मेरो पिरती’ सार्वजनिक गरेकी छन्। यो गीतको भिडियोलाई कमला मगर अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको हो। यो गीतमा गायिका कमला मगर र गायक खेम सेन्चुरीको स्वर सुन्न सकिन्छ। यो गीतलाई…

खुल्लामा मञ्चमा अन्तिम चरणमा ‘महाजात्रा’

काठमाडौं : फिल्म ‘महाजात्रा’को छायांकन अन्तिम चरणमा पुगेको छ। निर्माण टिमले ५ हप्ताको छायांकनलाई काठमाडौंको खुल्लामञ्चमा इन्डक्ल्याप गर्दैछ। यो फिल्ममा समावेश एक गीतको छायांकन सोमबारदेखि खुल्लामञ्चमा भइरहेको छ। यहि गीतको छायांकन र…

घोषणा गरेको फिल्म नबन्दा साम्राज्ञी चुपचाप

काठमाडौं : फिल्म ‘नाङ्गो गाउँ’मा सह अभिनेत्रीको भुमिका निभाएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह चुपचाप छिन्। यो फिल्ममा काम गर्नु अघि केहि अनुबन्ध भएको समाचार आएको थियो। त्यसपछि भने उनी गुमनाम जस्तै छिन्। साम्राज्ञीले फिल्म ‘योलो’…

अष्ट्रेलियामा पनि ‘दिमाग खराब’लाई दर्शकको साथ

काठमाडौं : गत कार्तिक २४ गतेबाट नेपालमा प्रदर्शनरत फिल्म ‘दिमाग खराब’अष्ट्रेलियाका विभिन्न शहरमा चलिरहेको छ। यतिबेला यस फिल्मका निर्माता तथा कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्का अष्ट्रेलियामा फिल्म प्रदर्शन गरिरहेका छन्। नेपालमा राम्रो…

मूल्य निर्धारणको माग राख्दै उखु किसान आन्दोलित

चालु यामका लागि उखुको मूल्य निर्धारण र गतवर्ष बिक्री गरेको उखुको अनुदान बापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन् । गतवर्ष उखु बिक्री गरेबापत राज्यले दिनुपर्ने प्रति क्विन्टल रु ७० मध्ये हालसम्म प्रति क्विन्टल…

‘ठुली’ गीत : प्रेममा परिवार बाधक भन्दा आउने उतारचढावको कथा

काठमाडौं :  डाक्टर नवराज प्रधानको नयाँ गीत रिलिज भएको छ। सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट 'ठुली' बोलको गीत रिलिज भएको हो। गीतमा शब्द,संगीत र स्वर डाक्टर नवराज प्रधानकै रहेको छ। गीतको म्युजिक अरेन्जमेन्ट चाहिँ कालिप्रसाद…

आइपीएल लिलामीमा मिचेल स्टार्कले पाए २४.७५ करोड, आजै बनेको रेकर्ड आजै तोडियो

काठमाडौं / आइपीएल २०२४ को लागि खेलाडीको लिलामी मंगलबार दुबईमा भयो। जसमा प्याट कमिन्सलाई सनराइजर्स हैदरावादले २०.५० करोडमा किनेको थियो । यसरी प्याट कमिन्स आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका थिए । तर उनको यो कीर्तिमान पनि एक…