सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

एनसेलबाट कर असुल गर्न सरकारलाई निर्देशन

काठमाडौं / संसदको राज्यव्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर खरिद बिक्रीबाट राज्यले प्राप्त गर्नुपर्ने कर असुल उपर गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समिमि बैठकले सरकारबाट बनाइएको छानविन समितिको प्रतिवेदनलाई समेत आधार लिई…

उद्योग व्यवसायीको समस्या समाधान हुन्छः अर्थमन्त्री डा महत

मकवानपुर / अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय उद्योग र निर्माण व्यवसायमा देखा परेको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मकवानपुर उद्योग वाणिज्य संघद्वारा आज हेटौँडामा आयोजित छलफल कार्यक्रममा उहाँले बैँकको…

दुर्गम गाउँका नागरिकको कष्टकर यात्रा, सीमित सवारी साधन चल्ने हुँदा जोखिम मोल्न बाध्य

बागलुङ / बागलुङका दूरदराजका गाउँ मोटरबाटोले जोडिएका छन् । कतिपय गाउँ सडकले डेढदशक अगाडिनै जोडिएका थिए भने कतिपय हालसालै जोडिएका छन् । कतिपय गाउँ भने जोडिने क्रममा छन्। जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब ६२ किलोमिटर पश्चिमा रहेको…

एनसेलको सेयर खरिद-बिक्रीको विषयमा सरकार गम्भीर छ: प्रधानमन्त्री दाहाल

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद–बिक्रीका विषयमा सरकार गम्भीर रहेको बताएका छन्। मंगलबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री प्रचण्डले एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीका विषयमा सरकार…

सरकार सबै क्षेत्रमा असफल भएका कारण व्यवस्था विरुद्ध असन्तुष्टि पैदा भयाे : महासचिव पोखरेल

बिराटनगर / नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकार सबै क्षेत्रमा असफल भइसकेको कारण अहिले व्यवस्था विरुद्ध असन्तुष्टि पैदा भएको बताएका छन्। एमालेले आयोजना गरेको १८ दिने पुष्पलाल लोकमार्ग केन्द्रित संकल्प यात्राका बारेमा जानकारी दिन मंगलबार…

गाउँमै स्वास्थ्य केन्द्र खुलेपछि स्थानीय खुशी, चार घण्टा हिँड्नुपर्ने बाध्यता हट्यो

भोजपुर / वर्षौँदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका टेम्केमैयुङ–५ चोलन्ती र मझौलेवासीले सहजरूपमा स्वास्थ्य सेवा पाएका छन्। गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछि भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवाका लागि तीनदेखि चार घण्टा…

शिक्षणबाट अवकाशपछि सुन्तला खेतीमा, बर्सेनि पाँच लाख कमाई

गलकोट / धेरै जागिरेहरू अवकाशपछि आराम गर्छन् तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाकेनन् । एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन् । शिक्षक पेसाबाट अवकाश भएका बागलुङ नगरपालिका–८…

च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र सार्बजनिक

काठमाडौं / यस सिजनको युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र सार्बजनिक गरिएको छ। सोमबार गरिएको ड्र मा प्रिमियर लिग क्लब आर्सनलले पोर्चिगुच क्लब पोर्टो प्रतिद्वन्दी पाएको छ भने स्पेनिस क्लब बार्सिलोनाले इटालीयन क्लब नापोली…

उत्तर-पश्चिम चीनमा शक्तिशाली भूकम्पः १ सय ११ जनाको मृत्यु

काठमाडौं / चीनको उत्तर पश्चिमी क्षेत्रमा गएराति आएको भूकम्पमा परी कम्तिमा १११ जनाको मृत्यु भएको छ। २ सय २० भन्दा बढी घाइते भएका छन्। गान्सु प्रान्तमा एक सय र छिमेकी जिङगाइमा ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। दुबै प्रान्तमा ठूलो…

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्। सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका…