नेशनल प्याब्सन कास्कीले प्रथम बृहत बाल प्रतिभा पहिचान कार्यक्रम गर्ने
पोखरा ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल नेसनल प्याब्सन कास्कीले पौष ६ देखि ८ गतेसम्म पोखराको नयाँबजारमा अवस्थित प्रदर्शनी केन्द्रमा बृहत बाल प्रतिभा पहिचान कार्यक्रम गर्ने भएको छ ।
कास्कीका ४७ वटा निजी तथा आवासीय…