सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

निर्माता संघको कार्यसमितिमा ‘लाखे’ निर्माता हरि

काठमाडौं : निर्माता हरि मल्ल ठकुरी नेपाल चलचित्र निर्माता संघको कार्यसमिति सदस्य पदमा सर्वसम्मत मनोनित भएका छन् ।  निर्माता ठकुरीलाई संघको गत मंसिर ७ गते बसेको कार्यसमिति बैठकले संघको बिधानको बिधा २० (क) बमोजीम मनोनीत गरिएको जानकारी संघले…

फिल्म रिलिज गर्न अष्ट्रेलिया पुगेकी स्वस्तिमा मौकामा चौका हान्दै, समुन्द्री किनारमा विकिनी पोज

काठमाडौं : नेपाली हिरोइनलाई विदेशका समुन्द्र भनेपछि हुरुक्कै हुन्छन्। उनीहरु विदेशका समुन्द्रमा पुगेपछि विकिनी पोजमा तस्विर नखिचाई चित्तै बुझ्दैन। प्रदर्शनरत फिल्म निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का ‘दिमाग खराब’…

परोपकारका लागि चार दिने सामूहिक कला प्रदर्शनी

पोखरा / नेपाल स्नेही काख संस्थाले असाहय, अनाथ, अशक्त बालबालिका र मानिसको सहायताका लागि चार दिने सामूहिक कला प्रदर्शनी पोखरामा आयोजना गरेको छ । प्रमुख आमन्त्रित व्यक्तित्व समाजसेवी अशोक पालिखेले सामूहिक कला प्रदर्शनीको बुधबार उद्घाटन गर्दै…

पोखरा मःमः, स्वाद संगै जाडोमा न्यानो बाँड्दै

पोखरा / पोखराको बिरौटा स्थित पोखरा मःमः ले व्यवसाय मात्र गरेको छैन । यसले सामाजिक उत्तरदायित्व वहन गर्दै पूण्यको काम समेत गरिरहेको छ । यसैवर्ष जाडो लक्षित कार्यक्रम गरेको सञ्चालक सबिन न्यौपानेले जानकारी दिए । उनका अनुसार १ सय वटा…

जलवायु परिवर्तनसम्बन्धी खोज–अनुसन्धान गर्न प्रधानमन्त्री दाहालको आग्रह

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी थप खोज–अनुसन्धान गर्न काठमाडौं विश्वविद्यालयलाई आग्रह गरेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित विश्वविद्यालयको २९औंँ दीक्षान्त समारोहलाई…

सफल पोखरा म्याराथनलाई शान्तिक निकेतनको साथ

पोखरा / आगामी फागुन पहिलो साता हुने सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई शान्ति निकेतन बोर्डिङ स्कुलले साथ र सहयोग गर्ने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणमा शान्ति…

नारायणगढ–मुग्लिन सडक खण्डका थप आठ पुल सञ्चालनमा ल्याउने तयारी

चितवन / नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण हुँदै गरेका थप आठ पुल दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छन्। नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड {नारायणगढ–मुग्लिन} का सूचना…

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राप्रपाले युवा कविता प्रतियोगिता गर्ने

काठमाडौं / राप्रपाले ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा युवा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ। राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसंग सम्बन्धित विषयमा युवा कविता…

‘कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको छ’: मुख्यमन्त्री पाण्डे

लमजुङ / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र उल्ट्याउन चाहने तत्वले कांग्रेसलाई चौतर्फी प्रहार गर्दै कमजोर बनाउने प्रयास गरिरहेको बताएका छन्। लमजुङ बेँसीसहर नगरपालिका-८ मा मंगलबार आयोजित नेपाली कांग्रेस प्रदेशसभा…

‘टप राजधानी रोधी क्लब’को वार्षिक उत्वसमा सञ्चारकर्मी तथा कलाकार सम्मानित

काठमाडौं : एक वर्षअघि ठमेलमार्ग ठमेलमा स्थापना गरिएको ‘टप राजधानी रोधी क्लब’ले कलाकार तथा सञ्चारकर्मीलाई सम्मान गर्दै आफ्नो प्रथम वार्षिक उत्सव मनाईरहेको छ । यो क्लबले सोमबारबाट बुधबारसम्म तीन दिन विभिन्न कार्यक्रम आयोजना गर्दै वार्षिक…