आज शेखर समूहको बैठक बस्दै, गगन थापा पनि सहभागी हुने
काठमाडौं /
नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे बस्ने छ। नेता डा. शेखर कोइरालाले यसअघि मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बुधबार सोही समयका लागि सारेका थिए।
कोइरालाले आफूसँग परामर्श नगरी…