‘गोर्खा वारियर’ बेलायतको ‘बाफ्टा अवार्ड’ छानिएपछि मिलन भन्छन्,‘नेपाली फिल्म उधोगकै लागि गौरवको विषय…
काठमाडौं :
बेलायतमा अन्तराष्ट्रिय रेड कार्पेट प्रिमियरमार्फत गरेर लोकप्रियता हाँसिल गरेको अन्तराष्ट्रिय नेपाली फिल्म ‘गोर्खा वारियर’ ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डमा चयन भएको छ । फिल्मका निर्देशक मिलन चाम्सका…