जाजरकोट भूकम्पः रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, विवरण संकलन अझै जारी
गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ। जिल्लाका छवटै पालिकामा ती लाभग्राहीको सङ्ख्या यकिन भएको हो। प्रभावित क्षेत्रमा क्षतिको विवरण…