‘चौका दाउ’ पछि पुर्णेन्दुले घोषणा गरे रोमान्टिक ड्रामा
काठमाडौँ :
फिल्म ‘संरक्षण’ मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक पुर्णेन्दु झाले ‘चौका दाउ’ पछि तेस्रो फिल्मको तयारीमा जुटेका छन् । पाँच वर्षको विश्राम पश्चात उनले नयाँ फिल्म रोमान्टिक ड्रामाको तयारीमा जुटेका हुन् । वर्किङ टाइटल ‘पिजे ३’…