प्रा.डा बुद्धिलाई अवार्ड, दीपेन्द्रलाई पुरस्कार
पोखरा /
नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा प्राडा बुद्धिबहादुर थापालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।
युआरएल फाउन्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा…