सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

उपन्यास सन एण्ड स्यडोज लोकार्पण

पोखरा / लेखक एन एच मानन्धरको उपन्यास सन एण्ड स्यडोज लोकार्पण भएको छ । पोखराको नयाँबजारस्थित अमेरिकन कर्नरमा शुक्रवार आयोजित कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो । लोकार्पणपछि पुस्तकका विषयवस्तुमा आधारित रहेर संवाद गरिएको थियो। भर्खर…

सरकारले बिकासको काममा ध्यान केन्द्रित गर्न सकेन: ओली

काठमाडौं / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले बिकासको काममा ध्यान केन्द्रीत गर्न नसकेको आरोप लगाएका छन्। झुलाघाट-चिवाभञ्ज्याङ यात्रा अन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले एमाले नेतृत्वको…

उड्दै गर्दा खस्यो तारा एयरको इमर्जेन्सी झ्यालको सिसा

काठमाडौं / काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको जहाँजको आपत्तकालिन झ्यालको सिसा खसेको छ। काठमाडौंबाट ९ बजेर ३१ मिनेटमा उडेको जहाँजको आपत्तकालिन सिसा खसेको हो। ल्याण्ड गरिसक्दा आपत्तकालिन झ्यालको सिसा नदेखिएको त्रिभुवन…

पुस २७ मा ‘चित्रा’: १० वर्ष मुनीका बालबालिकाले सित्तैमा हेर्न पाउने

पोखरा / पुस २७ गते रिलिज हुने घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ले १० वर्ष मुनिका बालबालिकाले यो फिल्म सित्तैमा हेर्न पाउने घोषणा गरेको छ । फिल्ममा डेब्यू अभिनेता सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्षा खड्का, मेनुका प्रधान,…

२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साता

पोखरा / सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा बर्सेनि आयोजित फुटबल प्रतियोगिता आगामी माघ दोस्रो साता हुने भएको छ । यसपालि हुने २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको तयारीमा यतिखेर आयोजक लागिपरेको छ । ‘खेलकुदको विकासमा सहकार्य…

मानवअधिकारका लागि नेपाली जनताले लगातार संघर्ष गरिरहेका छन् : अध्यक्ष केसी

ढोरपाटन {बागलुङ} / राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले मानव अधिकार प्राप्तीका लागि नेपाली जनताले लगातार संघर्ष गरिरहेको बताएका छन्। पचहत्तरौं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजित…

लमजुङमा सामूहिक भोज खाएका एकको मृत्यु, २९ जना बिरामी

लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ। २९ जना बिरामी भएका छन्। बेसीसहर नगरपालिका वडा नम्बर ४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका वडा नम्बर ९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी…

जाजरकोट भूकम्पको एक महिना : भूकम्पपीडित अझै खुला आकाशमुनि

जाजरकोट / गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पमा घर गल्र्यामगुर्लुम ढलेसँगै यहाँका नागरिक खुला आकाश मुनि बस्न थालेको महिना दिन पूरा भयो। आर्थिकरूपमा विपन्न त्रिपालकै सहारामा खुला आकाश मुनि अनेकन पीडालाई लुकाउदै बस्न बाध्य छन्। ‘राज्यले…

गीत संगीतमा सक्रिय शान्ति श्रीस मगर,सार्वजनिक गरिन् ‘जाम हिड साइली’

पोखरा । गायिका शान्ति श्रीस मगर पोखराकी स्थायी बासिन्दा हुन् । व्यवसायिक रुपमा बुटिक संचालन गर्दै आएकी श्रीस हाल संगीत क्षेत्रमा समेत क्रियाशिल छिन् । उनको एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भइरहेको छ । गीत संगीतमा सानै देखि रुची भएर…

पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र

काठमाडौं / पशुपति क्षेत्र पहिलेको तुलनामा सफा हुँदै गएको छ । वाग्मती सफाइ महाअभियानको ५५२औँ हप्ताको सफाइका क्रममा यस्तो देखिएको अभियानकर्मीले जनाएका छन् । महाअभियानको ५५२औँ हप्ताको कार्यक्रम आज पशुपति क्षेत्रको भष्मेश्वर घाट र पारिको राम…