सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

दया र उपसनाको अभिनित ‘मायालु’ गीतलाई ९ घण्टामा ६८ हजार भ्युज

काठमाडौं : दयाहाङ राई र उपसना सिंह ठकुरी अभिनित फिल्म ‘हात्तीछाप’को पहिलो रोमान्टिक गीतलाई दर्शकले ९ घण्टामा ६८ हजार पटक हेरेका छन्। फिल्ममा समावेश गीत ‘मायालु’ बोलको गीतलाई यो समाचार तयार पार्दासम्म ६८ हजार भन्दा बढि दर्शकले हेरेका छन्।…

धरानका मेयरलाई भेट्न धरान पुग्यो ‘पर्खि बसे तिमीलाई’टिम

काठमाडौं : देशको राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर आफ्नो कार्यकक्षबाट हटाएर विवादित बनेका धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङलाई पछिल्लो समय नेपाली कलाकारहरुले भेटघाट तिब्र बनाएका छन्। नेपालमा मेयरका हिसावले पपुलर बनेका हर्कलाई भेट्न…

नीताको ‘ह्रस्व दीर्घ’मा अभिनय गर्न नेपाल आइपुगे बलिउड अभिनेता प्रदीप रावत

काठमाडौं : नेपालमा धमाधम निर्माण भइरहेको फिल्म ‘ह्रस्व दीर्घ’मा कलाकार जोडिने क्रम जारी रहेको छ। यहि फिल्मका लागि बलिउड र साउथ फिल्ममा खलनायक भूमिकामा देखिँदै आएका अभिनेता प्रदीप रावत भित्रिएका छन्। उनी नेपाली फिल्म ‘ह्रस्व दीर्घ’मा काम…

केवलको फिल्म ‘मायाका रंगहरु’मा पलपछि अनुबन्ध भए भारतिय कलाकार कुन्दन

काठमाडौं : केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय फिल्म ‘मायाका रंगहरु’घोषणा भएको लामो समयपछि निर्माणमा जुटेको छ। दुई वर्ष अघि घोषणा भएको फिल्ममा निर्माण टिमले अभिनेता कुन्दन भारद्धाज अनुबन्धित गर्दै निर्माण अगाडी बढाएको हो। भोजपुरी…

‘प्रेम दिवस’ का निर्माता न्यौपानेले गरे ‘रक्तबीज’को निर्माण घोषणा

काठमाडौं : निर्माता संजय न्यौपानेले फिल्म ‘रक्तबीज’को निर्माण घोषणा गरेका छन्। शुक्रबार कथा, पटकथा तथा संवाद लेखकको रुपमा प्रदीप भारद्धाजलाई अनुबन्धित गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । निर्माण न्यौपानेले यसअघि ‘प्रेम दिवस’ नामक…

अराजकता नियन्त्रण गर्नु सरकारको दायित्व होः सञ्चारमन्त्री शर्मा

काठमाडौं / सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले मुलुकमा विधिको शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै कुनै पनि हालतमा अराजकता स्वीकार्य नहुने बताएकी छिन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार…

चिसो मौसममा शरीरलाई प्राकृतिक रुपमै न्यानो बनाउने उपायहरु

जाडोयाममा मानिसको पाचन शक्ति तीक्ष्ण भएकाले पोषिलो खानेकुरा जरुरी हुन्छ । यस्ता खानेकुरा सेवन गर्न नसकेको अवस्थामा दौर्बल्य (थकान) र वातजनित रोगहरू पैदा हुन्छन् । शरीरलाई तातो बनाउन क्यालोरीयुक्त खानेकुराहरू प्रशस्त खानुपर्छ । अत्यधिक…

बालकुमारी घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं / कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली {ईपीएस} परीक्षा दिन नपाएका युवाहरुको प्रदर्शन, झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृहमन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका…

राम नवमीका दिन सार्वजनिक बिदा

काठमाडौँ/ सरकारले थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार मन्त्री रेखा शर्माले साबिकका वार्षिक बिदा कायम राख्दै थप दुई दिन बिदा दिने निर्णय गरेको जानकारी दिइन् । ‘साबिकको बिदा कायम…

सिप बिल्डिङका सबैलाई ईपीएस परीक्षामा सामेल गराउन पाटन अदालतको आदेश

काठमाडौँ/ उच्च अदालत पाटनले सिप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ । गणेश राई लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र…