सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

बालकुमारी घटनामा थप एक जनाको मृत्यु

काठमाडौं / बालकुमारी घटनामा थप एक जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या दुई पुगेको छ । यस अघि सुजन राउतको किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो भने गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र शाहको पनि पाटन अस्पतालमा मृत्यु…

माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिसमा क्वाटरफाइनलका समिकरण पुरा

पोखरा/ २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा क्वाटरफाइनलका समिरकण पुरा भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा क्वाटरफाइनलको समिकरण पुरा भए संगै अन्तिम चारमा भिड्ने खेलाडीहरुको टुङ्गो समेत…

गभर्नर महाप्रसाद अधिकारीविरुद्ध कारण देखाउ आदेश जारी

काठमाडौँ/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताविरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले अधिकारीलाई गभर्नर पदमा नियुक्त गर्नुको कारण पेस गर्न…

‘रेस्ट्रोएक्स’ बन्यो गण्डकी प्रदेशकै उत्कृष्ट स्टार्टअप कम्पनी

पोखरा / पोखराको रेस्टुरेन्ट सफ्टवेयर कम्पनी रेस्ट्रोएक्स प्रालिले काठमाडौंमा भएको आठौं ‘आइसिटी अवार्ड’मा गण्डकी प्रदेशबाट उत्कृष्ट स्टार्टअप अवार्ड जितेको छ । एक दर्जन बढी प्रि–इभेन्ट, ५ महिनादेखिको छनोट प्रक्रिया पूरा गरी विभिन्न १४…

पाथीभरा मन्दिरमा २ महिनामा ६८ लाख रुपैयाँ भेटी सङ्कलन

ताप्लेजुङ/ प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दुई महिनामा ६८ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । गएको कात्तिक र मङ्सिरमा भक्तजनले चढाएको भेटी ६८ लाख ११ हजार एक सय १० रुपैयाँ रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । दुई महिनाको समेत…

आहा ! रारा पोखरा गोल्डकप माघ ९ देखि २० सम्म

पोखरा / मोफसलकै सर्वोत्कृष्ट राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करण आगामी माघ ९ देखि २० सम्म सञ्चालन हुने भएको छ। सहारा क्लब पोखराले आयोजना गर्दै आएको प्रतियोगिताका लागि…

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढेको अर्थमन्त्रीको दावी

काठमाडौँ/ अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औं साधारण सभालाई…

कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना छैन

मनहरी/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना टरेको बताएका छन्। कोशी प्रदेशमा वर्तमान सर्वदलीय सरकार नै निरन्तर चल्ने र आवश्यक विकास तथा सेवा प्रवाहको काम अघि बढ्ने उनले बताए। हेटौँडामा आज…

मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसंग संयुक्त भेट गर्ने

हेटौँडा/ सातै प्रदेशका मुख्यमन्त्रीहरुले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका छन् । हेटौंडामा शुक्रबार भएको ‘अन्तर प्रदेश मुख्यमन्त्री बैठक’ ले प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने निर्णय गरेको हो । बैठकमा…

बालकुमारीको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौं / बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ। इपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक युवकको ज्यान गएको हो। प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये एक युवकको पाटन अस्पतालमा उपचारका…