सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

मन्त्री ज्वालाको गाडीमा आगजनी गरेको आरोपमा १७ जना पक्राउ (अपडेट)

काठमाडौं / भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेको आरोपमा १७ जना पक्राउ परेका छन्। आज रोजगार अनुमति प्रणाली {इपिएस} आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता…

चौथो टाइगर कप च्याम्पियनसिप: माघ १ देखि ६ गते सम्म पोखरा रंगशालामा

पोखरा / चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ को तयार तिव्र पारिएको छ । खेलकुद र सामाजिक क्षेत्रमा कृयाशिल संस्था टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ…

“उद्यमशिलता महिलाहरुका लागि आयआर्जन गर्ने आधार,जसले सामाजिक प्रतिष्ठा बढाउछ”

सन्तोष बस्याल पोखरा । प्रोफेसर डाक्टर चन्द्रा भद्रा उमेरले ७० टेकेकी छिन् । तर पनि उनमा सशक्तीकरणका आवाजलाई बुुलन्द बनाउने शक्ति भरिएको छ । समाजमा दबिएर बसेका महिलाहरुलाई उजागर गर्न उनले जीवनको आधा समय खर्च गरेकी छिन् । नेपालमा…

लघुवित्तका समस्या र समाधान पहिल्याउन रास्वपाको कार्यदल

काठमाडौँ/ राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी र लघुवित्तका समस्या र समाधान पहिल्याउन अध्ययन कार्यदल बनाएको छ । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा कार्यदल बनाइएको छ । वाग्ले रास्वपाका अर्थ नीति विभाग प्रमुख समेत हुन् ।…

भारतबाट ल्याइएका मुर्रा राँगा नश्ल सुधारमा प्रयोग गरिदै

काठमाडौँ/ पशु चौपायामा नश्ल सुधारका लागि ल्याइएका मुर्रा राँगाको आगामी सोमवार (पुस १६ गते) बाट वीर्य संकलन गरिने भएको छ । भारतबाट ल्याइएका मुर्रा राँगालाई कम्तीमा २१ दिनसम्म क्वारेनटाइनमा राखेर आगामी सोमबारबाट मात्रै वीर्य संकलन गर्न…

इपीएस परीक्षार्थी र सुरक्षाकर्मी विच तनाव

काठमाडौँ/ कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनले ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी समेत गरेका छन् ।…

हरकोही छानबिन निष्पक्ष हुनुपर्छ: मन्त्री गुरुङ

वालिङ/ कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारसम्बन्धी छानबिन निष्पक्ष ढङ्गले हुनुपर्ने बताएका छन् । भ्रष्टाचारलगायतका विभिन्न विषयमा ठूला मान्छे जोडिएपछि छानबिन फितलो हुने गरेको भन्दै यसलाई अझ दरिलो तरिकाले अगाडि…

राष्ट्रियसभा निर्वाचनको लागि पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ/ आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन् । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात…

सातै प्रदेशका मुख्यमन्त्रीको भेला हेटौँडामा

काठमाडौँ/ सङ्घ र प्रदेशबीच अधिकारका विषयमा विवाद बढिरहेका बेला सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला मकवानपुरको हेटौँडामा शुरु हुँदैछ । आज शुक्रवार मुख्यमन्त्रीहरूको भेला हुनुअघि हिजो बिहीवार गाउँपालिका राष्ट्रिय महासङ्घ, नगरपालिका…

वनमा लगाइएको अम्रिसो बेचेर ३ करोड रुपैयाँभन्दा धेरै आम्दानी

नवलपरासी/ नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ । गएको आर्थिक वर्षमा कबुलियत वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसो उत्पादन भएको थियो…