सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

नयाँलाई यस क्षेत्रमा आउन निकै गाह्रो हुने महसुश गरेको छु : निर्देशक दीपक श्रेष्ठ

काठमाडौँ : निर्देशक दीपक श्रेष्ठले आफ्नो २७ औँ निर्देशकीय फिल्म ‘पर्खि बसें तिमीलाई’ यही आउँदो पुस २७ गते प्रदर्शन हुँदैछ । माघेसंक्रान्ति लक्षित गर्दै प्रदर्शन गरिने फिल्ममार्फत अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पहिलोपटक…

‘ड्रेस टु इम्प्रेस सिजन–९’ माया, फर्जाना, प्रिया र एन्जोली बने विजेता

काठमाडौँ : फेसन डिजाइरहरुको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस सिजन–९’ मा ४ विजेता छानिएका छन् । प्रतिस्पर्धामा राखिएको ‘लुक आइ क्यान फ्लाई’, ‘तक्स एण्ड तिआरा’, ‘एक्स्कुइजित कर्प्स’, ‘मेतालिक एण्ड इथ्लेजर’ चार थिम अनुसार चार विजेता छानिएका…

पत्रकार महासंघ कास्कीमा विषयवस्तु लेखन तालिम

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले विषयवस्तु लेखन तालिम सुरु गरेको छ । आइतबार देखि महासंघको सभाहलमा सुरु भएको तालिम सोमबार सम्म चल्नेछ । तालिममा प्रशिक्षकका रुपमा राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादक एकराज पाठक, दि राइजिङ…

जलविद्युत्सँगै विकासको गतिमा ग्रामीण बस्ती

म्याग्दी / म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । ६५ प्रतिशत भौतिक प्रगति भएको आयोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने कार्ययोजनाअनुसार निर्माणलाई तीब्रता दिइएको हो । नेपाल…

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप फागुन १० गतेबाट

पोखरा/ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता फागुन १० देखि १२ गते सम्म हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवं उक्त प्रतियोगिता समन्वय समितिका संयोजक श्रीधर शर्माको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले…

गण्डकीमा एमालेले टुंग्यायो राष्ट्रियसभाको उम्मेदवार

काठमाडौँ/ नेकपा एमालेले गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । प्रदेश अध्यक्ष नबराज शर्माका अनुसार, गण्डकीमा एमालेबाट मोहनलाल शर्मा, सम्झना देवकोटा र हेमन्त शेरचन उम्मेदवार बन्ने भएका छन । अन्य क्लस्टरबाट शर्मा,…

आर्किटेक रञ्जन सिंह शाहको आत्मकथा ‘मेरो सपना’को विमोचन

काठमाडौं / वरिष्ठ आर्किटेक इञ्जिनियर रञ्जन सिंह शाहको आत्मकथा‘मेरो सपना’ को विमोचन गरिएको छ। शनिबार एक कार्यक्रमका बीच पूर्वमन्त्री डा. भेष बहादुर थापा, होटेल व्यवसायी ,लेखक एबम सकारात्मक सोचका अभियन्ता कर्ण शाक्य , प्रा. डा. जिवराज…

राष्ट्रियसभा निर्वाचन : माओवादीले टुंगो लगायाे उम्मेदवार

काठमाडौं/ सत्तारूढ नेकपा {माओवादी केन्द्र}ले माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। सत्ता गठबन्धनमा माओवादीले ६ सिट पाउने सहमति भएसँगै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी…

जापानमा भूकम्प गएको ५ दिनपछि ९ दशक पार गरेकी वृद्धाको उद्धार

एजेन्सी/ जापानमा भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी वृद्धालाई हिजो शनिवार उद्धार गरिएको छ । विनाशकारी भूकम्प गएको तीन दिनपछि जीवित व्यक्तिहरू भेट्टाउने आशा प्रायः धुमिल हुन्छ । तर सुजु सहरमा भत्किएको घरको…

बिक्रेताले नलगेपछि गोदाममै थन्कियो ७१ मेट्रिक टन मल

नवलपरासी/ हिउँदेबाली लगाउनका लागि ल्याइएको मललाई बिक्रेताले नलगेपछि गोदाममै थन्किएको छ । पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड, नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था (सहकारी) ले नलगेपछि गोदाममा…