राप्रपाले पुस २७ गते पृथ्वी शालिकसम्म ऱ्याली र भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्ने
काठमाडौं /
राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न…