सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

छाडापशुहरुको व्यवस्थापनका लागि पोखरामा गौशाला निर्माण, महायज्ञ गरि उदघाटन गरिने

पोखरा । पोखरा महानगरपालिकाको सहयोग तथा राष्ट्रिय परोपकार महासङ्घ नेपालको व्यवस्थापनमा सञ्चालित पुष्करिणी परोपकार गोकुल धाम (गौशाला) को बिहीबार उद्घाटन गरिने भएको छ । सुविधा सम्पन्न गौशालाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले…

आज मिति २०८० साल पुस २४ गते, मंगलवार भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८० पुस २४ गते | मंगलवार ९ जनवरी २०२४। पाैष कृष्णपक्ष त्रयाेदशी तिथि। ज्येष्ठा नक्षत्र। चन्द्रराशि वृश्चिक २०ः०१ बजेदेखि धनु। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो…

सहकारी पीडितका समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी पीडितका समस्या सम्बोधन नहुँदा लाखौँ निक्षेपकर्ता प्रताडित भएको उल्लेख गर्दै त्यसको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा…

गण्डकी प्रदेश बक्सिङ संघ तदर्थ समितिको संयोजकमा मर्सानी र सहसंयोजकमा क्षेत्री

पोखरा / गण्डकी प्रदेश बक्सिङ संघ तदर्थ समितिको संयोजकमा विद्या प्रसाद मर्सानी र सह–संयोजकमा खगेन्द्र क्षेत्री सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा मर्सानी र सहसंयोजमा क्षेत्री सहित ९…

चार दलको सिन्डिकेडका कारण जनतामा निराशा छायो : सिके राउत

काठमाडौं / जनमत पार्टीका अध्यक्ष सिके राउतले मुलुकमा चार राजनीतिक दलको सिन्डिकेडका कारण जनतामा निराशा छाएको बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले राज्यको हरेक अंगमा कब्जा गर्ने चार दलको सिन्डिकेडका…

‘सिक्लेस गाउँ’ मा माघ १ देखि ४ गतेसम्म ‘सिक्लेस माघे मेला’ हुने

पोखरा / चिउली नासा अर्थात ‘सिक्लेस गाउँ’ मा माघ १ देखि ४ गतेसम्म ‘सिक्लेस माघे मेला २०८०’ हुने भएको छ । गुरुङ समुदायको ऐतिहासिक रमणीय पर्यटकीय गाउँका रुपमा परिचित सिक्लेस गाउँमा पर्यटन प्रवद्र्धन गर्न २८ वर्षअघि सिक्लेस युवा क्लबले…

सहकारीले कृषि क्षेत्रलाई समेट्न ध्यान दिएन : सभामुख

काठमाडौं / प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारीले कृषि क्षेत्रलाई समेट्न ध्यान नदिएको बताएका छन्। नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिडेटको १६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै सभामुख घिमिरेले सहकारीले बचत तथा ऋणमा मात्रै ध्यान…

लगानी भित्र्याउन सरकारले आवश्यक वातावरण बनाइरहेको छ: अर्थमन्त्री महत

काठमाडौं / अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकमा लगानी भित्र्याउन सरकारले आवश्यक वातावरण बनाइरहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित भारत-नेपाल बिजनेश फोरममा मन्त्री महतले नेपालमा लगानीका धेरै उपयुक्त क्षेत्र रहेकाले लगानी गर्न…

हिमालयन रिइन्स्याेरेन्सको पहिलो कारोबार कतिमा खुल्यो ?

काठमाडौं / हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार नेपाल स्टक एक्सचेन्ज {नेप्से} मा सुरु भएको छ। नेप्सेमा ‘एचआरएल’ संकेतमा यसको नियमित सेयर कारोबार हुनेछ। सोमबार प्रि-ओपन सेसनमा हिमालयनको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा…

राष्ट्रिय सभा सदस्य पदमा कृष्णप्रसाद सिटौलाले गराए उम्मेदवारी दर्ता

विराटनगर / नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा सदस्य पदका निम्ति उम्मेदवारी दर्ता गराएका छन्। कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर उनले सोमबार बिहान मनोनयनपत्र दर्ता गराएका हुन्। उनको प्रस्तावकमा…