दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
काठमाडौं /
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले राजनिामा दिएका छन्।
मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर उनले राजीनामा बुझाएका हुन्।
आगामी साउनसम्म कार्यकाल बाँकीनै रहेपनि विभिन्न प्रकरणमा मुछिएपछि उनले…