को सँग बिहे गर्दैछन् सलमान खान?
काठमाडौं :
बलिउडका अविवाहित अभिनेता सलमान खान विवाहको तयारीमा जुटेका छन्। हरेक प्रेसमिटमा बिहे कहिले हो भन्ने पत्रकारको प्रश्नलाई अब बन्द गरिदिने तरखरमा उनी लागेका छन्।
५८ वर्षका सलमानले कहिले र कोसँग बिहे गर्छन् ? भन्ने कुराको चासो…