सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

‘कन्दरालाई जोगाइराख्ने जिम्मेबारी दर्शकलाई, भाइरलको पछाडि लाग्दिन’

सन्तोष बस्याल पोखरा । पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा पौष २७ गते साँझ ५ बजे कन्दरा लाइभ कन्सर्ट हुने भएको छ । त्यसैको छेकोमा गायक बिबेक श्रेष्ठसँग गरिएको परिचयको १० प्रश्न : कन्दरा लाइभ कन्सर्टको तयारी कस्तो छ ? तयारी सबै…

तपस्वी रामबहादुर बम्जनको घरबाट ३ करोड ३ लाख बरामद

काठमाडौं / तपस्वी रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड ३ लाख ७५ हजार रुपैया नगद बरामद गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले हात्तिगौंडास्थित घरमा छापा मार्दा सो रकम बरामद गरेको हो। रकमसँगै उनको घरबाट केही थान ल्यपाटप,…

कोरोना संक्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन

काठमाडौं / इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस संक्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ। महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले कोरोना भाइरस संक्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ देखिएपछि निगरानी…

परिवार दलका अध्यक्ष एकनाथ ढकालद्वारा एमाले अध्यक्ष ओलीसँग भेट

काठमाडौं / नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले प्रमुख प्रतिपक्ष दलका नेता, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोटमा पुगेर भेटघाट गरेका छन्। ओलीसँगको भेटमा समसामयिक राजनीति,…

राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारविरुद्धका उजुरीमा आज छानबिन हुँदै

काठमाडौं / राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि उमेदवारविरुद्ध दाबी विरोध र उजुरीउपर छानबिनको समय तोकिएको छ। सोमबार मनोनयन दर्ता गरेको उमेदवारविरुद्ध मंगलबार दाबी विरोध र उजुरी दिने समय तोकिएको थियो। मनोनयन दर्ता गरेका दुई जना…

खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात

दस स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष ३६ करोड ३५ लाख रुपैयाँ भन्दा बढीको सुन्तला निर्यात भएको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएका छ। केन्द्रका…

बाहिरी जिल्लाबाट दूध ल्याएर स्थानीय भन्दै बिक्रिवितरण प्रति पोखरेली दुग्ध उत्पादकको आपत्ति

पोखरा । बाहिरी जिल्लाबाट पोखरामा दुध ल्याएर स्थानीय भन्दै बिक्रिवितरण भइरहेको भन्दै नेपाल डेरी फामर्स संघ र राष्ट्रिय पशुपालन तथा दुध उत्पादक कृषक संघले आपत्ति जनाएको छ । डेरी फार्मस् र दुध उत्पादक संघले मंगलबार पोखरामा संयुक्त पत्रकार…

सन्दीप लामिछानेमाथि अदालतले आज सजायँ तोक्दै

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालतले सजायँ तोक्दै छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई…

आज मिति २०८० साल पुस २५ गते बुधवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८० पुस २५ गते | बुधवार १० जनवरी २०२४। पाैष कृष्णपक्ष चतुर्दशी तिथि। मूल नक्षत्र। चन्द्रराशि धनु। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई…

मेनुका पौडेलले गाइन् नेपाली गीत ‘बादलुमाथि’

काठमाडौँ : यतिबेला नेपालकी चेली मेनुका पौडेलको भारतिय रियालिटीशोमा चर्चा छन्। उनलाई भारतिय कलाकर्मी देखि नेपालमा समेत उनको गायनका फ्यानहरु बढि रहेका छन्। भारतीय रियालिटी शो इन्डियन आइडलको टप ११ मा पुगेकी उनै मेनुका पौडेलको स्वरमा नयाँ गीत…