सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

‘एक्टर’मा प्रदीपको जोडी आना

काठमाडौं : प्रदीप खड्का मुख्य भुमिका रहने फिल्म ‘एक्टर’मा अभिनेत्री आना शर्माको पनि इन्ट्रि भएको छ। निर्माणपक्ष र आनाबीच फिल्मका लागि कागजी संझौता भएको हो । आनाले ‘एक्टर’साइन गरेसँगै प्रदीप र आना को जोडी पहिलो पटक दर्शक माझ आउने पक्का भएको…

‘ईश्वर’मा अभिनेता पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित

काठमाडौं : राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘ईश्वर’मा अभिनेता पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित भएका छन्। बुधबार निर्देशक गिरीले उनीहरुलाई फिल्ममा अनुबन्ध गरेका हुन्। यस अघि फिल्ममा शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा,…

वडा १५ मा बृहत खेलकुद महोत्सवको तयारी

पोखरा / पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा माघको पहिलो साता वडा १५ स्तरिय दोश्रो बृहत खेलकुद महोत्सव हुने भएको छ । माघको २ देखि ४ गते सम्म बन विज्ञान अध्यायन संस्थान भित्रको मैदानमा हुने महोत्सवको पूर्वाद्धमा वडाले बुधबार…

जिल्ला अदालतले सुनायो क्रिकेटर लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं / क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको छ । यसअघि गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज…

वीर अस्पतालमा स्तन क्यान्सरको उपचारका लागि ‘मेमोग्राम’ सञ्चालन

काठमाडौं / वीर अस्पतालमा स्तन क्यान्सरको उपचारका लागि अत्याधुनिक उपकरण सञ्चालन गरिएको छ । स्तन क्यान्सर परीक्षण ९स्क्रिनिङ०का लागि अत्याधुनिक उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको हो। अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले स्तनमा क्यान्सर रोग…

कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताका दम्पतीलाई सामाजिक सुरक्षा सुविधा दिने

कर्मचारी सञ्चय कोषले आगामी फागुन १ गतेदेखि सञ्चकर्ता दम्पतीलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ। कोषले बुधबार सूचना जारी गर्दै साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराइँदै आएको सो सुविधा सञ्चयकर्ता दम्पतीले समेत प्राप्त गर्ने…

यी हुन् यो वर्षका प्रतीक्षित भारतीय फिल्म

नयाँ वर्ष लागेसँगै आउने सूची हो प्रतीक्षित फिल्मको। बन्ने घोषणा भएका र बनेर प्रदर्शनका लागि तयार भएका चलचित्रलाई यो सूचीमा राखिन्छ। कुन फिल्म प्रतीक्षित त कुन फिल्म राम्रा हुने, व्यक्तिको आफ्नो आफ्नो रुचि र जानकारीमा भरपर्छ। तर संसारभरकै…

पोखरा पर्यटन परिषद्को आयोजनामा कन्दरा लाइभ कन्सर्ट, पौष २७ को तयारी पूरा

सन्तोष बस्याल पोखरा । पोखरा पर्यटन परिषद्को आयोजनामा कन्दरा लाइभ कन्सर्ट हुने भएको छ । जसअनुसार पौष २७ गते पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको…

नारायणगढ–मुग्लिन सडक तीन साता बन्द हुँदै

चितवन / नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ। सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो। यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार…

रामबहादुर बम्जनलाई सीआईबीले सार्वजनिक गर्‍यो

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो {सीआईबी}ले तपस्वी रामबहादुर बम्जनलाई हत्कडीसहित सार्वजनिक गरेको छ। मंगलबार हात्तिगौँडाबाट उनलाई पक्राउ गरेको सीआईबीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। उनीमाथि व्यक्ति बेपत्ता,…