बजेट राम्रो भएकाले बहुमतले पास भयो : ओली
काठमाडौ/
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
यसअघि बजेट आएलगत्तै संसदीय दलको बैठकमा बजेट नेकपा…