सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री

काठमाडौैं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन्। दसौँ विश्व योग दिवसका अवसरमा आज शुभकामना…

रास्वपाले दोस्रो स्थापना दिवस मनाउँदै

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी {रास्वपा}ले आज आफ्नो दोस्रो स्थापना दिवस मनाउँदै छ। स्थापना दिवसको अवसरमा रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा सबै राजनीतिक दलका शिर्ष नेताको सहभागितामा चियापान कार्यक्रम गर्दैछ। पार्टी…

मेलम्चीको पानी आजदेखि नआउने

काठमाडौं / काठमाडौंमा आजदेखि मेलम्चीको पानी आउन बन्द हुने भएको छ। वर्षासँगै मेलम्ची नदीमा पानीको बहाव बढेकाले आयोजनामा क्षति पुग्न सक्ने जोखिमलाई ख्याल गरेर सुरुङको मूलद्वार बन्द हुने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । काठमाडौंमा…

रसुवा भन्सारबाट ५८ करोड ५५ लाख रुपैयाँ उठ्यो

रसुवा/ चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट रसुवा भन्सार कार्यालयले रु ५८ करोड ५५ लाख जरिवाना असुल गरेको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम…

मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

पर्वत/ उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ । तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने…

योगा: किन गर्ने, कसरी गर्ने?

काठमाडौ/ मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ। तर, जति कोसिस गरे पनि रोगले शरीरलाई छाड्ने होइन। कताबाट रोग आइलाग्छ पत्तै हुँदैन। स्वस्थ्य रहनका लागि मानिस बिहानबिहानै दौडिन्छन्, जिम लान्छन्, जिउ मर्काइमर्काइ ‘डान्स’ गर्छन्…

आफू र समाजका लागि योग’ भन्ने नारा सहित विश्व योग दिवस मनाइँदै

काठमाडौ/ ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ आज विश्व योग दिवस मनाइँदै छ। हरेक वर्षको जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ । योग एउटा समग्र अभ्यास हो जसमा शारीरिक आसन,…

गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं/ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आज बिहान पनि पानी परिरहेको छ । महाशाखाले बिहान जारी गरेको बुलेटिनमा आज राति…

आज असार ७ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ असार ७ गते | शुक्रवार २१ जुन २०२४। ज्येष्ठ शुक्लपक्ष चतुर्दशी तिथि, ६ः५३ बजेदेखि पूर्णिमा। ज्येष्ठा नक्षत्र, १८ः३५ बजेपछि मूल। चन्द्रराशि वृश्चिक, १८ः३५ बजेपछि धनु। उपप्रा. मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ…

अब रासायनिक मलकाे अभाव हुँदैन : कृषि मन्त्री

काठमाडौ/ सरकारले अब रासायनिक मलको अभाव नहुने दाबी गरेको छ । प्रतिनिधि सभामा आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नकाे जवाफ दिँदै कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले चालू आर्थिक वर्ष र आउँदो आर्थिक…