सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

आइडा-२१ बैठकको अध्यक्षता गर्न विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक नेपालमा

काठमाडौं / विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनवर्ग काठमाडौंमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय विकास संस्था ९आइडा० को बैठकमा भाग लिन आज नेपाल आइपुगेका छन्। विश्व बैंक समूहले प्रेस विज्ञप्ति जारी गर्दै मंगलबारदेखि सुरु…

भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’को गीत सार्वजनिक

काठमाडौं : असार ७ गतेदेखि प्रदर्शनमा आउने भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ को गीत 'आगोको राप ' सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गीतमा सत्यराज र स्वरुपराज आचार्यको स्वर छ।  भक्तराज आचार्य संगीत रहेको गीतलाइ…

सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका: प्रधानमन्त्री

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद {अल–अजहा} को महत्वपूर्ण भूमिका रहँदै आएको बताएका छन्। इस्लाम धर्मालम्बीको ठूलो…

नेपाल र भारतबीचको आर्थिक सम्बन्ध थप विस्तारमा जोड

काठमाडौं / नेपाल-भारतबीचको सामाजिक र आर्थिक सम्बन्धलाई थप विस्तार गर्दै दुवै देशको समृद्धिका लागि सरकार र जनस्तरबाट पहल हुनुपर्नेमा जोड दिइएको छ। ‘एसोसिएसन फर इकोनोमिक ग्रोथ’ र ‘अर्गनाइजेसन फर कमर्श एण्ड इन्ड्रष्ट्री फोरम’ द्वारा आइतबार…

पोखरा १२ का बासिन्दालाई मणिपाल हस्पिटलमा छुट

पोखरा / पोखरा महानगरपालिका १२ का बासिन्दाले पोखराको मणिपाल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन । वडा कार्यालय र हस्पिटलबिच आईतबार भएको सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने विभिन्न शीर्षकको सेवामा विशेष छुट दिइने भएको हो । पोखरा…

एसपी अरूणलाई उत्कृष्ट गणपति अवार्ड

पोखरा / सशस्त्र प्रहरी बल कालिका गण कास्कीका गणपति (एसपी) अरूण शर्मा उत्कृष्ट गणपति अवार्डबाट सम्मानित भएका छन् । सशस्त्र प्रहरी बल, नेपाल नं.४ मुक्तिनाथ बाहिनी मुख्यालय (प्रदेश कार्यालय) को २३ ओै स्थापना दिवसको अवसरमा प्रहरी महानिरीक्षक…

विद्यार्थीका लागि विद्यालय पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण

तनहुँ (शुक्लागण्डकी) / चण्डी देउराली क्लब शुक्लागण्डकी नगरपालिका वडा नं १ चण्डी मैदानले शुक्लागण्डकी नगरपालिका वडा नं १ सिम्लेस्थित जनकल्याण प्राथमिक विद्यालयमा आज विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको छ । क्लबले सामाजिक…

काठमाडौंका पेट्रोल पम्प बन्द

काठमाडौं / ट्यांकर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोल अभाव देखिएको छ। थानकोटबाट आउने पेट्रोल ट्यांकर व्यवसायीहरूले रोकेसँगै उपत्यकामा पेट्रोलको अभाव भएको हो। शनिबारदेखि नै ट्यांकर चालकले…

आज बकर इद मनाइँदै, सार्वजनिक बिदा

काठमाडौं/ मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा…

पहिरो पन्छाएपछि पृथ्वी राजमार्गको मुग्लिन मलेखु सडक खण्ड खुल्यो

काठमाडौ/ पहिरोका कारण बिहान बन्द रहेको पृथ्वी राजमार्ग खुलेको छ । मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ र मौवाखोलाको बिचमा पहिरो खसेपछि आज बिहान सडक बन्द भएको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख…