सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

सरोजको शब्द संगीत र स्वरमा ‘साझँ पर्नु अघी ’

काठमाडौं : एक दशक अघि ‘लाखौ कोशिस गर्दा पनि तिमीलाई भुल्न गार्हो भो’बोलको गीतमा संगीत भरेर चर्चामा आएका गायक सरोज के लामाको शब्द संगीत र स्वरमा नयाँ गीत लिएर स्रोतामाझ आएका छन्। उनले ‘साझँ पर्नु अघि’गीतको भिडियो सहित स्रोता तथा दर्शकमाझ…

मन्दिर आएका भक्तजनले फालेका पानीका बोतलबाट नगरपालिकाले एक करोड रुपैयाँ कमायो

काठमाडौं / चारधाम यात्राका लागि उत्तराखण्डमा यतिबेला भक्तजनको ठुलो भीड लागेको छ । भक्तजनले ट्राफिक जाम र अन्य समस्याको सामना गरिरहेका छन् । यो पहाडी प्रदेशमा मानिसको ओइरोले प्लाष्टिकको फोहोर समस्या बनेको छ । तर, अहिले नगरपालिकाले यसलाई…

‘मिस एण्ड मिस्टर जुनियर एण्ड सिनियर आइडल–२०२४’मा एउटै स्टेजमा चार शीर्ष उपाधि घोषणा

काठमाडौं : ‘मिस एण्ड मिस्टर जुनियर एण्ड सिनियर आइडल–२०२४’मा एउटै स्टेजमा चार शीर्ष उपाधि घोषणा गरिएको छ । स्पार्कल इन्टरटेनमेन्टद्वारा राजधानीमा आयोजित यस प्रतियोगितामा सिनियर र जुनियर र जुनियर ‘बी’ र ‘मिस्टर जुनियर’ गरी चार शीर्ष विजेता…

ट्यांकर चालकसँग सहमति, पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने

काठमाडौं / आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार नेपाल आयल निगमसहित भएको छलफलमा चालकका मागको बारेमा अध्ययन गर्न एक समिति बनाउने निर्णय भए पछि…

माधव नेपाल भन्छन्- पार्टीमा वैचारिक मतभेद छैन

काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीभित्र बिचारको कुनै मतभेद नरहेको बताएका छन्। सोमबार काठमाडौंमा अखिल नेपाल महिला संघ {समाजवादी}को मुखपत्र सार्वजनिक गर्दै अध्यक्ष नेपालले पार्टीको १० औं महाधिवेशन नजिकै आइरहेको…

गण्डकीमा ३ औद्योगिक ग्राम सञ्चालनको तयारी

पोखरा / गण्डकी प्रदेशमा निर्माण घोषणा भएका २९ औद्योगिक ग्राममध्ये ३ औद्योगिक ग्राम आगामी आव २०८१/८२ भित्र सञ्चालनमा ल्याइने भएको छ । उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालयका अनुसार तनहुँको आँबुखैरेनी गाउँपालिका, स्याङ्जाको अर्जुनचौपारी…

देशभित्र भविष्य देख्ने वातावरण बनाउन गुणस्तरीय शिक्षामा जोड दिऔं : प्रधानमन्त्री

चितवन / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ…

मेयर बालेन ब्राजिल प्रस्थान

काठमाडौं / काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह {बालेन} मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन्। असार ५ र ६ गते {जुन १९ र २०, २०२४} मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज…

अहिलेकै राजनीतिक गोलचक्करबाट जनताको विश्वास हासिल गर्न चुनौती छ: सापकोटा

अन्तरवार्ता... पूर्वसभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र भनेको प्रवचन र भाषण नभई दैनिक विधि र व्यवहारमा झल्कने विषय भएको बताएका छन्। उनले लोकतन्त्रको कुरा सबैले गर्दै आए पनि साँचो अर्थमा त्यसको स्थापित मूल्य, मान्यता र आदर्शप्रति कोही…

प्रतितोला छ सयले घट्यो सुनको मूल्य

पोखरा / बजारमा पहेँलो धातुको मूल्य आज तोलामा छ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन आज प्रतितोला एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ। आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार आठ सयमा कारोबार भएको थियो।…