फ्रान्स अस्ट्रियाबीचको खेलमा एम्बाप्पेको नाक भाँचियो
काठमाडौँ :
फ्रान्सले जारी युरोकपमा एम्बाप्पेको नाक भाँचिएका छन्। गएराती सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियाको खेलमा उनको नाक भाँचिएको हो। खेलमा क्रममा उनी घाइते भएका थिए। रिपोर्टका अनुसार उनको नाक भाँचिएको हो। मैदानमा रगताम्य देखिएका…