न्यायाधीशद्वय चुडाल र शर्मालाई कारबाही नगरे अनशन बस्ने गोविन्द केसीको चेतावनी
काठमाडौं /
वरिष्ठ चिकित्सक एवं स्वास्थ्य शिक्षा सुधारका स्वघोषित अभियान्ता डा. गोविन्द केसीले मेडिकल व्यापारी दुर्गा प्रसाईंको झापास्थित बिएण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गर्ने सर्वोच्चका न्यायाधीशलाई कारबाही गर्न माग…