यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै
चितवन : चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठवटा छावा (हात्तीको बच्चा) थपिने भएका छन् । यसवर्ष दुईवटा बच्चा जन्मिसकेका छन् भने छवटा जन्मिने क्रममा छन् ।
तालिम केन्द्रका प्रमुख मनपुरण…