डिजिटल कन्सोलसहितको नयाँ बजाज पल्सर एनएस २००नेपालमा उपलब्ध
पोखरा : नेपालमा बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिले नेपालमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्रीवितरण सुरु गरेको छ । बजाज पल्सर एनएस २००अब ब्लुटुथ कनेक्सन र नेभिगेसनसहितको पूर्ण डिजिटल…