सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

आजदेखि सोह्र श्राद्ध आरम्भ

काठमाडौं/ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं…

आज असोज २ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ मिति २०८१ साल असोज २ गते बुधवार १८-सेप्टेम्बर २०२४। भाद्र शुक्लपक्ष, पूर्णिमा तिथि ८ः४३ बजेपछि आश्विन कृष्ण प्रतिपदा।  मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिले खर्च बढाउनेछ। व्यवसायमा लगानी बढाउने समय छ। खर्च लागे…

मिस नेपाल वर्ल्ड आश्माकुमारी केसी राप्रपाको केन्द्रीय सदस्य

काठमाडौँ/ राप्रपाले मिस नेपाल वर्ल्ड–२०२४ विजेता आश्माकुमारी केसीलाई केन्द्रीय सदस्य बनाएको छ । राप्रपाको नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने क्रममा आवश्यक प्रक्रिया पूरा पछि केसी पनि…

सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार

काठमाडौँ/ देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रूपमा उनले…

मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त, डेढ वर्षमा जम्मा १६ प्रतिशत काम

चितवन/ मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत १६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ । पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा–मुग्लिन सडक खण्डलाई दुई भागमा विभाजन गरी…

प्रदेश संरचना हटाउन सकिन्न: देउवा

काठमाडौँ/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेकव कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए । ‘प्रदेश…

पर्यटन, हवाई र संस्कृति नीति समसामयिक बनाइनेछ: मन्त्री पाण्डे

काठमाडौँ/ संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पर्यटन नीतिमा समसामयिक परिवर्तन गर्ने बताएका छन् । संस्कृति नीति, पर्यटन नीति, र हवाई सम्बन्धी नीतिमा सामयिक परिवर्तन गर्ने कुरालाई जोड दिएर आफूले छलफललाई अघि…

कर्मफ्लाइट फाउन्डेसनको १० औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न

पोखरा/ कर्मफ्लाइटस फाउण्डेसन नेपाल, पोखरा कास्कीको १० औं वार्षिक साधारणसभा तथा सामाजिक परिक्षण कार्यक्रम गत भदौ ३० गते होटेल पौवामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य माननीय देवका पहारीले कर्मफ्लाइटले गरेका…

विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध: मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । १२ औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले विज्ञानलाई समाजको…

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपाल : ५९ जना क्लब प्रेसिडेन्टहरू दिक्षित, तस्वीरहरू

पोखरा : लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले लायन्स लिडरसिप इन्स्टिच्युट तालिम सम्पन्न गरेको छ। पोखराको माउन्ट ग्लोरी रिसोर्टमा भदौ २७ देखि २९ गतेसम्म सञ्चालित तालिमबाट ५९ जना क्लब प्रेसिडेन्टहरू दिक्षित भए ।…