चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशले गरे पदभार ग्रहण
काठमाडौं : चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले पदभार ग्रहण गरेका छन्। सोमबार कार्यकक्षमा प्रवेश गर्ने बित्तिकै उनले श्रीमद् भागवत् गीतालाई ढोग्दै पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै उनले आफू आफू जागिर खान…