बुवाको मुख हेर्ने छेको पारेर आयो ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर
काठमाडौं :
आगामी कात्तिक १५ गते लक्ष्मीपूजाको छेको पारेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले टिजर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सार्वनिक गरेको हो।
सार्वजनिक टिजरमा…