सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2025

सिक्लेसः प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो

  गण्डकी : वरिपरिबाट जङ्गलले घेरिएको गुजुमुज्ज परेको बस्ती, ढुङ्गैढुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका गुरुङ समुदायको धार्मिक आस्थाका पवित्र कोइबोहरु । कास्कीको पर्यटकीय गाउँ सिक्लेस पुग्ने जोकोहीलाई पनि त्यहाँका…

आगामी फेब्रुअरी -१ मा ‘वर्डप्रेस पोखरा मिटअप’ हुँदै

 कास्की :  वर्डप्रेसमा रुचि राख्ने डेभलपर, डिजाइनर, ब्लगर, व्यवसायी तथा प्रविधि प्रेमीहरूलाई लक्षित गर्दै वर्ड क्याम्प पोखरा मिटअपको आयोजना हुने भएको छ। वर्डप्रेस पोखरा कम्युनिटीले पोखराको महेन्द्रपुलमा रहेको गण्डकी विश्वविद्यालयमा…

सङ्घीय संसद्को पाँचौँ अधिवेशनः मुद्दा सुल्झाउने कि बल्झाउने ?

काठमाडौं : सङ्घीय संसद्को पाँचौँ अधिवेशनको पूर्वसन्ध्यामा नेपालको राजनीति एकाएक तरङ्गित बन्यो । संसद्को चौथो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ प्रकरण, सरकारले ल्याएका अध्यादेश र जनजीविकाका कतिपय…

आहा ! रारा पोखरा गोल्ड कपमा तीन विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गर्ने

कास्की : गण्डकी प्रदेशको राजधानी पोखरामा यही माघ २२ देखि  फागुन ३ गतेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । चौबिसौँँ संस्करणको यो…

इजरायली प्रधानमन्त्रीद्वारा बन्धक रिहाइका ‘चकित पार्ने दृश्य’ को आलोचना

काठमाडौं : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार दुई इजरायलीसहित सात बन्धकको हस्तान्तरणका क्रममा देखिएका ‘चकित पार्ने दृश्यहरू’ भनेर वर्णन गरेको घटनाको आलोचना गरेका छन्। “म बन्धकहरूको रिहाइका क्रममा…

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं : सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु दुई हजार तीन सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु एक लाख ६२ हजार आठ सयमा…

बेलचौतारा–मुस्ताङ पुल:चार वर्षमा ३० प्रतिशत प्रगति

तनहुँ : बेलचौतारा–मुस्ताङ पुल निर्माणले गति नलिँदा स्थानीय खिन्न भएका छन् । चारवर्षमा जम्मा ३० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । मूल्य अभिवृद्धि करसहित रु.१५ करोड ५९ लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको निर्माण…

प्रचारप्रसारको अभावमा सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा

कञ्चनपुर : चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बीच भागमा अवस्थित रहेको सुनदेवी ताल निकै मनमोहक छ । सूर्यको किरण तालमा पर्दा ताल पूरै पहेँलो देखिन्छ । त्यसैले यस ताललाई सुनदेवी भन्ने गरिन्छ । शुक्लाफाँटा नगरपालिका-८…

विभिन्न बिधाहरुमा बिजेता कलाकारहरुलाई अवार्ड प्रदान गर्दै दिल्लीमा ईन्डो नेपाल सुजन म्युजिक अवार्ड…

काठमाडौं : ‘ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२४ भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको छ। लोकसंस्कृतीको जर्गेना गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा नेपाल र भारतका दर्जनौ कलाकारहरुको उपस्थितिमा सम्पन्न गरिएको हो। ईन्डो नेपाल सुजन…

मौरिस हर्जोगको चर्चित पुस्तक ‘अन्नपूर्ण : प्रिमियर ८०००’ अब नेपाली भाषामा

काठमाडौं : मौरिस हर्जोगको प्रसिद्ध पुस्तक ‘अन्नपूर्ण : प्रिमियर ८०००’ को नेपाली अनुवाद सकिएको छ । नेपालका लागि फ्रान्सकी राजदूत भिर्जिनी कोर्तभालले उक्त अनुवादको मस्यौदा फाइनप्रिन्टका सीईओ नीरज भारीलाई हस्तान्तरण गरेकी छन् ।…