सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2025

रोशन राईको शब्द ,संगीतमा हसन र अनुले गरे ‘यो मनको चाहना ‘

काठमाडौं :  हसन राई र अनु चौधरीको युगल स्वरमा 'यो मनको चाहना ' गीतको भिडियो सार्वजनिक भएको छ। रोशन राई 'पालुवास्टार' को शब्द र संगीत तथा फडिन्द्र राइको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो।  हसन राई र बेदना राईको अभिनय रहेको छ। राजेश…

महानगर यातायातको अध्यक्षमा सन्तोष खतिवडा चयन, यस्तो बन्यो कार्यसमिति

काठमाडौं : महानगर यातायात प्रा। लि। को तेस्रो अधिवेशनले सन्तोष खतिवडालाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ। तेस्रो अधिबेशन तथा नौँ साधारणसभाबाट खतिवडाको नेतृत्वमा निवर्तमान अध्यक्ष मधुसुदन उपाध्याय अधिकारी, व्यवसायी अच्युतप्रसाद…

‘प्रि अर्डर’ को चरण सकिएपछि ‘नेपथ्य’ अब पुस्तक पसलहरूमा प्रवेश गर्दै

काठमाडौं : ‘नेपथ्य’ पुस्तक अब भने डिजिटल सञ्जालबाट फैलिँदै यो सातादेखि विस्तृत पाठक घेरामा प्रवेश गर्नेभएको छ । तीन दशकभन्दा लामो अवधिदेखि प्रत्येक नेपाली युवा पुस्ताले आफ्नो ढुकढुकी बनाएर हुर्काएको नेपथ्य ब्याण्ड हालसम्म सुनिँदै…

‘होस्टेल ३’ दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक,पारस बम र सिम्रन पन्त फिचर्ड

काठमाडौं : आगामी फागुन २३ गते रिलिजको तयारीमा रहेको फिल्म 'होस्टेल ३'को दोस्रो गीत 'मनमा अनौठो' सार्वजनिक भएको छ । गीतमा शब्द तथा सङ्गीत अर्जुन पोखरेलको रहेको छ भने रेश्मा पुन र उकेश रावलको स्वर रहेको छ ।  शुक्रवार बिहान सार्वजनिक गीतमा…

‘मेरो बुझाईमा फिल्म निर्देशक हो भने नाटक कलाकार हो’ : कृष्णप्रसाद धिताल

काठमाडौं : नाटक अभिनयमा डेढ दशक बढी समय बिताइसकेका कलाकार कृष्णप्रसाद धिताल यही माघ २५ गतेबाट रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’मार्फत फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । फिल्मकी प्रमुख कलाकार अस्मिता ढकालको श्रीमान बिर्खलालको भूमिकामा अभिनय…

काठमाडौंमा छैटौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु

काठमाडौं : बिहिबारबाट काठमाडौंमा ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को छैटौँ संस्करण सुरु भएको छ। मोहन अभिलासी निर्देशित लघु चलचित्र ‘पालो’को प्रदर्शनसँगै यो महोत्सव विहीवार विहानबाट सुरु भएको हो। यो महोत्सवमा यस पटक ४७ देशका ९८ वटा…

संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं/ सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दैछ । यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ । यो अधिवेशनमा झण्डै ३०…

ताप्लेजुङमा अलपत्र ३९ तीर्थयात्रीको उद्धार

काठमाडौं/ ताप्लेजुङमा केबलकार निर्माण खारेजीको मागसहित भइरहेको आन्दोलनका कारण अलपत्र परेका ३९ जना तीर्थयात्रीको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । काठमाण्डौ, भक्तपुर, कास्की, सिरहा, झापा, मोरङसहित विभिन्न जिल्लाका तीर्थयात्री…

जनताको अवस्था अझै परिवर्तन हुन सकेन : दाहाल

चितवन/ राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको अवस्थामा अझै परिवर्तन नभएको बताएका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित चरौँदीमा आयोजित श्रीमद् भागवत ज्ञान महाज्ञको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष…

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति प्रदान

तनहुँ/ ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक सय एक परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ । आयोजनाप्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ…