आज माघ १८ गते शुक्रबारको राशिफल पढ्नुहोस
शुभप्रभात/
२०८१ माघ १८ गते, शुक्रवार, ३१ जनवरी २०२५। माघ शुक्लपक्ष द्वितीया तिथि, १६ः१० बजेपछि तृतीया। धनिष्ठा नक्षत्र, ७ः५९ बजेपछि शतभिषा। चन्द्रराशि कुम्भ।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।…