सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2025

‘स्याट’ ले गर्यो पत्रकार श्रेष्ठ सहित गायक र शिक्षाविद्लाई अभिनन्दन

काठमाडौं : एघार वर्षअघि स्थापित ‘शैक्षिक रूपान्तरणका लागि विद्यालयहरूको गठबन्धन ‘स्याट’ नामक संस्थाले तीन वर्ष देखि आयोजना गर्दै आईरहेको ‘भ्वाइस अफ स्याट’ को सिजन ३को आयोजना गरेको छ। यो सिजनमा कार्यक्रममा शिक्षाविद् बिचारी प्रसाद अधिकारी,…

काष्ठमण्डम सितोरियो कराते प्रतियोगिता सम्पन्न

काठमाडौं : वागमति प्रदेश काष्ठमण्डम सितोरियो कराते प्रतियोगिता मंगलबार सम्पन्न भएको छ। नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरको आयोजनामा त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्ड हलमा भएको प्रतियोगितामा काठमाडौले ४ स्वर्ण,३ रजत पदक जित्दै…

‘होस्टेल ३’मा कसरी पुगे मेरी बास्सै’का धुन्धुकारीको ?

काठमाडौं : यहीँ फागुन २३ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘होस्टेल ३’को ट्रेलरले व्यापक चर्चा पाइरहेको छ। फिल्मको ट्रेलरलाई लिएर यतिबेला सामाजिक सञ्जाल तथा टिकटकमा समेत यसको चर्चा छ। युट्युबको ट्रेन्डिङमा नेपालको पहिलो स्थान सहित भारत…

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन

तनहुँ/ मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो । उक्त कार्यका…

फुङ्लिङको पर्यटन प्रवर्द्धनमा गुराँस सहयोगी

फुङ्लिङ/ ताप्लेजुङको वनपाखामा गुराँस फुल्न थालेको छ। गुराँसको यो रङ्गीन छटा सौन्दर्य मात्र होइन, पर्यटन प्रवर्द्धनको सम्भावित अवसर पनि हो । हरेक वर्षजस्तै यसपटक पनि गुराँस फुलेसँगै यहाँका स्थानीय व्यवसायी र पर्यटनसँग सम्बन्धित व्यक्ति…

काठमाडौं महानगरपालिकाले भोलि र पर्सि राष्ट्रिय सभागृहमा शैक्षिक मेला आयोजना गर्दै

काठमाडौं/ काठमाडौं महानगरपालिकाले भोलि र पर्सि प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृह परिसरमा ‘काठमाण्डौ शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ । मेलाका बारेमा जानकारी दिन आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा महानगरपालिकाका प्रवक्ता…

साहित्य परिवर्तनको सम्वाहक: सञ्चारमन्त्री गुरूङ

कास्की/ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले साहित्य परिवर्तनको सम्वाहक रहेको बताएका छन् । ‘बुकवर्म फाउण्डेशन’को आयोजनामा आजदेखि पोखरामा सुरू भएको १२औँ नेपाल साहित्य महोत्सवको उद्घाटन गर्दै उनले साहित्य अभिव्यक्तिको…

बिहीवार शेयर बजार परिसूचक नेप्से ४९ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं/ बिहीवार शेयर बजार परिसूचक नेप्से ४९ दशमलव १५ अङ्कले बढेर २ हजार ८ सय १५ दशमलव ०४ विन्दुमा पुगेको छ । नेप्से आज ६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको भदौ १८ गते नेप्से २ हजार ८ सय ३० विन्दुमा पुगेको थियो । आज सबै…

सवारी चालक अनुमति पत्र प्राप्त गर्ने उमेर हद बढाउने तयारी

काठमाडौँ/ सरकारले सवारी चालक अनुमति पत्र प्राप्त गर्ने उमेर हद बढाउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्थापन ऐन २०८१ मा सो व्यवस्थाका लागि मस्यौदा तयार गरेको छ । नयाँ ऐनका लागि १८ वर्ष…

म्याग्दीको गलेश्वर मन्दिरमा रु ५१ लाख भेटी सङ्कलन

म्याग्दी/ जिल्लाको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म रु ५१ लाखबढी भेटी सङ्कलन भएको छ । गत साउनदेखि यही फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु ५१ लाख २२ हजार एक सय ५३ भेटी…