सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2025

किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन

झापा : कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज…

लुम्बिनीमा त्रिपिटक वाचन गरिने

काठमाडौं : अखिल नेपाल भिक्षु महासङ्घले यही फागुन २० देखि २५ गतेसम्म लुम्बिनीमा त्रिपिटक वाचन गर्ने भएको छ। मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धनका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा बौद्ध साहित्यको प्रचारप्रसार गर्ने उद्देश्यले…

मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी : म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर-बरङ्जा-महेश-धापुङ-ताराखोला मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति थालिएको छ। २०६६ मा मार्ग खुलेको मंगला गाउँपालिकाको ३, ४ नम्बर वडा र बागलुङको…

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

कैलाली : कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ। टीकापुर नगरपालिका–८ स्थित धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाले केराको थामबाट रेशा उत्पादन गरी रेशाबाट…

धवलागिरिमा १३ जलविद्युत आयोजना

  म्याग्दी : जिल्लाको धवलागिरि गाउँपालिकामा दुई सय ३८ दशमलव २३ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजना भित्रिएका छन्। विश्वको सातौँ अग्लो धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना भित्रिएसँगै…

बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर

बागलुङ : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जिल्लाको बागलुङ र जैमिनी नगरपालिका जोडेको छ । त्रिदेशीय सडकका रूपमा रहेको करिडोरले बागलुङलाई सिधैँ चीन र भारतसँग जोडेको हो । झण्डै १४ वर्ष अघि सुरु भएको करिडोर…

वीरगञ्ज नाका हुँदै सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थको आयात

  पर्सा : चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब ४ अर्ब ७६ करोड मूल्य बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ । …

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य बढेको छभने चाँदीको घटेको छ । आज सुन प्रतितोला रु पाँच सय बढेको हो । त्यसैगरी, चाँदी प्रतितोला रु १५ घटेको छ । सोमबार प्रतितोला रु एक लाख ७० हजार आठ सयमा किनबेच भएको सुनको सुन आज बढेर…

नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा, निर्देशकको जुरी अवार्ड दिपाश्रीलाई,सर्वोत्कृष्ट सह…

काठमाडौँ : शुक्रबारबाट सुरु भएको ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ ३१ विधामा अवार्ड प्रदान गरिएको छ। आइतबार बेलुका सम्पन्न भएको यो महोत्सवमा तीन दिनसम्म चलचित्र प्रदर्शन गरेर उत्कृष्ट चलचित्र एवम् चलचित्रकर्मीलाई…

देशभरका हलमा ‘लाज शरणम्’ को बुकिङ खुल्यो,मल्टिप्लेक्स क्यूएफएक्स चेनमा मै पायो ६५ शो

काठमाडौं : हास्यकलाकारहरुको जम्बो टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’को अग्रिम बुकिङ खुला भएको छ। बुधबार (भोली)बाट रिलिज हुने यो फिल्मको बुकिङ खुला भएको हो। यो फिल्मको खुलाभएसँगै देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ। देशकै ठूलो…